09/02/2026
जापान अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर!
जापानी भाषा अध्ययन गरिसकेका र विद्यालय खोज्दै रहेका विद्यार्थीहरूका लागि अत्यन्तै जरुरी सूचना।
ओकिनावा (Japan) स्थित 適正校クラス1 (A Ranking) मान्यता प्राप्त विद्यालयमा भर्ना खुलेको र अन्तर्वार्ता (Interview) हुन लागेको छ।
(A Ranking) मान्यता प्राप्त विद्यालय भएकाले भिसा रिजेक्ट हुने सम्भावना अत्यन्त न्यून हुने छ।
जापानी भाषा पास गरेको प्रमाणपत्र भएका विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था पनि गरिएको छ।
📌 सेमिनारमा सहभागिता अनिवार्य
• कक्षा १२ उत्तीर्ण वा सो भन्दा बढी
• जापानी भाषा अध्ययन गरिसकेका विद्यार्थी
📍 स्थान: काठमाडौँ
बिशेष जानकारी को लागि सम्पर्क गर्नु होला।
सीमित सिट भएकाले इच्छुक विद्यार्थीहरूले छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला।
📞 थप जानकारीका लागि
इमेल : [email protected]
फोन :+977 984-1290920