Elite Institute, Maitidevi

Elite Institute, Maitidevi

Share

Tuition(+2/BBS)Computer/English/
Korean Language/ Share traning

14/05/2026

NEB has published the Re-Exam routine for SEE 2082:

Com. English: Asar 1 (Monday)
Com. Nepali: Asar 2 (Tuesday)
Com. Mathematics: Asar 3 (Wednesday)
Com. Science: Asar 4 (Thursday)
Com. Social Studies: Asar 5 (Friday)
Optional I: Asar 6 (Saturday)
Optional II: Asar 7 (Sunday)

11/05/2026

यस्तो छ एसईईको नतिजाफल–२०८२

11/05/2026

SEE काे कसरी हेर्ने नतिजा ?
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

– नेपाल टेलिकम : १६०० (SMS/USSD र IVR सेवा)
– जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा मात्र)
– एम्बिसन गुरु : ३१०६१ (SMS सेवा मात्र)

वेबसाइटबाट कसरी ?
– आधिकारिक सरकारी साइट :
www.see.gov.np
www.neb.gov.np

10/05/2026

कक्षा १२ को परीक्षा सकिएपछिको खुशीयाली !
वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षा आइतबारबाट सकिएपछि विद्यार्थीहरुले खुशी बाँड्दै हस्ताक्षर साटासाट गरेका छन् ।
यस वर्षको परीक्षामा चार लाख १८ हजार बढी परीक्षार्थी सहभागी भएका थिए ।

07/05/2026

⚠️ Limited Seats
– Offer Valid for This Month Only!

📍 Maitidevi Chowk, Kathmandu
📞 984-9168659 | 01-4531268

SEE/+2 पछिकाे समय खेर नफाल्नुहाेस् ।
Digital युगमा सफल हुन computer skills पहिलाे आधार हाे।

🎯 अब सिक्नुहोस्!

Future Skills – Elite Institute, Maitidevi मा !

💻 Computer |
📊 Share Market |
🌐 English Language |

🔥 यस महिनाभर सबै कोर्समा Special Discount!

📚 What You Get?
✔️ Practical Computer Courses
(Basic to Advanced)
✔️ Professional Graphic Design & AI
✔️ Diploma In computer
✔️ Accounting Training

-------------------------------------------------
🎓 BBS Tuition Class Admission Open
Quality Education + Proper Guidance

💡 किन हामी?

✔️ 2065 B.S. देखि निरन्तर अध्यापन गराईरहेकाे र अनुभवी प्रशिक्षक भएकाे संस्था |
✔️ Friendly & Expert Trainers
✔️ Timing (Morning | Day | Evening shift)
✔️ One-to-One Classes Available

👉 आजै भर्ना हुनुहोस् र आफ्नो Future secure गर्नुहोस्!

01/05/2026

शिक्षकले जान्नै पर्ने ८ AI Tools र प्रयोग :

1. ​Google Pomelli AI: वेबसाइटको लिङ्कबाटै ब्रान्डिङ बुझेर D2C व्यवसायका लागि भिडियो विज्ञापन बनाउँछ।

2. ​Miro Flows: ब्रेनस्टोर्मिङका छरिएका आइडियाहरूलाई सिधै प्रोजेक्ट प्लान वा क्यालेन्डरमा बदल्छ।

3. ​Granola AI: बिना कुनै बोट, म्याकको अडियो सुनेर गोप्य रूपमा मिटिङ नोट र समरी तयार पार्छ।

4. ​Claude Co-work: डेस्कटपका फाइल चलाउने, पीपीटी बनाउने र दैनिक रिसर्च टास्क अटोमेट गर्ने टुल।

5. ​Bird’s Eye App: युट्युब हिस्ट्री र रुचि अनुसार नयाँ विषय सिक्न सघाउने 'भिजुअल नलेज ग्राफ'।

6. ​Google Flow: प्रम्प्टको भरमा 'टकिङ अब्जेक्ट्स' भएका भाइरल भिडियो बनाउने प्लेटफर्म।

7. ​Google Notebook LM: नोटहरूबाट अडियो पडकास्ट मात्र होइन, एनिमेटेड भिडियो र इन्फोग्राफिक्स पनि बनाउँछ।

8. ​Google Anti-gravity: प्रम्प्टकै आधारमा पूरै फुल-स्ट्याक एप बनाउन मिल्ने लोकल कोडिङ सफ्टवेयर।

01/05/2026

“अन्तर्राष्ट्रिय श्रमिक दिवस”
को शुभकामना 🌹
तपाईंको मेहनतले उज्यालो भविष्य बनाओस्।
Elite Institute, Maitidevi
984-9168659

01/05/2026

श्रमिक दिवस, बुद्ध जयन्ती, उभौली पर्व, कूर्म जयन्ती, चण्डी पूर्णिमा, पूर्णिमाव्रत, गोरखनाथ जयन्ती तथा वैशाख स्नान समापन—
को हार्दिक शुभकामना 🙏✨
शान्ति, समृद्धि र सुख सबैको जीवनमा छाओस्। 🌼
🎯 Elite Institute, Maitidevi
📞 984-9168659

29/04/2026

Elite Computer Center
01-4531268

29/04/2026

SEE दिएपछि अब के गर्ने सोच्दै हुनुहुन्छ?
🎯 अब सिक्नुहोस्!

Future Skills – Elite Institute, Maitidevi मा !

💻 Computer |
📊 Share Market |
🌐 English Language |

🔥 यस महिनाभर सबै कोर्समा Special Discount!

📚 What You Get?
✔️ Practical Computer Courses
(Basic to Advanced)
✔️ Professional Graphic Design & AI
✔️ Diploma In computer
✔️ Accounting Training

💡 किन हामी?
✔️ 2065 B.S. देखि निरन्तर अध्यापन गराईरहेकाे र अनुभवी प्रशिक्षक भएकाे संस्था
✔️ Friendly & Expert Trainers
✔️ Timing (Morning | Day | Evening shift)
✔️ One-to-One Classes Available

⚠️ Limited Seats
– Offer Valid for This Month Only!

📍 Maitidevi Chowk, Kathmandu

📞 01-4531268 | 984-9168659

👉 आजै भर्ना हुनुहोस् र आफ्नो Future secure गर्नुहोस्!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Maitidevi, Dillibazar Way
Kathmandu
44600