Central Department of Social Work, CDSW TU

Central Department of Social Work, CDSW TU

Share

Masters level Academic Institution for professional Social work

19/05/2026

Central Department of Social Work, CDSW TU बिसयको Mphil/PhD Entrance को नतिजा प्रकाशित भयको छ।

पुनस्च :अन्तर्वार्ता को तालिका आउन बाकि नै छ

19/05/2026

यो जो जस संग सम्बन्धित छ।

Photos from Central Department of Social Work, CDSW TU's post 26/04/2026

समाजिक कार्य ( Social Work) विषयको दर्शनाचार्य-विद्यावारिधि तहमा अध्ययनका लागि अनलाइन आवेदन खुल्ला गरिएको सम्बन्धी सूचना
https://fohss.tu.edu.np/notices/12138

Photos from Central Department of Social Work, CDSW TU's post 17/03/2026

विश्व सामाजिक कार्य दिवस २०२६ अन्तर्गत सामाजिक कार्य केन्द्रीय विभागमा अध्यनरत विद्यार्थी द्वरा आयोजित कार्यक्रममा सामूहिक रूपमा "Use of Programme Media" लाई प्रयाेगात्मक प्रस्तुति मार्फत नेपाली समाजको सम सामयिक समस्याहरुको निवकारणलाई नाटकीय रूपमा प्रस्तुति मार्फत प्रस्तुत गर्दै विश्व सामाजिक कार्य दिवस मनाइ यो।

15/03/2026

याे जो जस सँग सम्बन्धित छ।

10/03/2026

उच्च शिक्षा(Bachelor/ Master Level)को छात्रवृत्ति कार्यक्रम वारे UGC काे सूचना।

22/02/2026

सूचना
सामाजिक कार्य केन्द्रिय विभाग अन्तर्गत (MSW) 12th Batch मा अध्यान गर्नाका लागि भर्ना हुनु भयका हरुको नियमित क्लास मिति 2082/11/11 गते बिहान 6:15 बजे देखी कक्षा सुरु हुने कुरा सम्पूर्ण लाइ जानकारी गाउँदछौं।

__________________
सामाजिक कार्य केन्द्रीय विभाग

Photos from Central Department of Social Work, CDSW TU's post 20/02/2026

सामाजिक कार्य केन्द्रीय विभाग कीर्तिपुरमा सामाजिक कार्य विषय अध्यान गर्न का लागि (MSW) 12 th Batch मा नव प्रबेशी विद्यार्थी हरू र यस विभागका संयोजक तथा अध्यान अध्यापनमा कार्यरत फ्याकल्टी सर हरुको उपस्थितिमा आज मिती 2082/11/08 गते आयोजन गरीएको अभिमुखीकरण कक्षा सम्पन भयको छ । उपस्थित सम्पूर्णमा हार्दितापूर्वक धन्यवाद व्यक्त गर्दछौ।

16/02/2026

सूचना
सामाजिक कार्य विषय अध्यान गर्न (MSW) 12th Batch मा नयाँ भर्ना हुनु भयका सम्पूर्ण विद्यार्थी हरुको अभिमुखीकरण कक्षा तपसिल बमोजिमको मिती , समय र स्थानमा हुने भयको हुदा साे Batch मा भर्ना हुनुभएका सम्पूर्ण लाइ अनिवार्य रुपमा तोकिएको मिति, समय र स्थानमा उपास्थितिकाे लागि हार्दिक अनुरोध गर्दछौं।
तपसिल:
मिति: २०८१-११-०८ गते
स्थान: सामाजिक कार्य केन्द्रिय विभाग
समय: बिहान ठीक ७:३० वजे

__________________
सामाजिक कार्य केन्द्रिय विभाग
9841599135

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kritipur
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 06:00 - 13:00
Wednesday 09:00 - 13:00
Thursday 07:00 - 13:00
Friday 07:00 - 13:00
Sunday 07:00 - 13:00