26/04/2026
प्रिय कक्षा १२ का विद्यार्थी भाइबहिहरुनीहरु ।।।
तपाईंहरूको जीवनको महत्वपूर्ण मोड मानिने कक्षा १२ को बोर्ड परीक्षा नजिकिँदै गर्दा तपाईंहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो केवल परीक्षा मात्र होइन, तपाईंहरूको मेहनत, अनुशासन र धैर्यताको परीक्षण पनि हो। अहिलेसम्म तपाईंहरूले गरेको निरन्तर अभ्यास, लगाभ र समर्पणले अवश्य राम्रो परिणाम ल्याउनेछ भन्ने बिस्वासमा छु ।
परीक्षाको समयमा आत्मविश्वास सबैभन्दा ठूलो शक्ति हो। डर र चिन्तालाई नियन्त्रणमा राख्दै शान्त मनले प्रश्नहरू पढ्नुस् र आफ्नो क्षमताअनुसार उत्तर दिनुस्। समयको राम्रो व्यवस्थापन गर्नुस् र सकारात्मक सोच राख्न नबिर्सनुस्।
सानो गल्तीले निराश नहुनुहोस्, किनकि सफलता निरन्तर प्रयासबाट नै प्राप्त हुन्छ्। तपाईंहरूको क्षमता र सम्भावना धेरै ठूलो छ, त्यसैले आफ्नो सपनातर्फ अघि बढिरहनुहोस्। तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दै, उत्कृष्ट नतिजाका लागि पुनः हार्दिक शुभकामना ।
@ Ril Gurung
02/04/2026
Best wishes to all SEE [2082] appearing students! 🏆️📚️📗📖
Believe in yourself, stay calm, and give your best.
Your hard work will surely pay off. 📚✨📖
Good luck for your exams!!
27/03/2026
राम नवमीको सबैलाई शुभकामना !🙏
22/03/2026
𝐆𝐋𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 - 𝟐𝟎𝟐𝟔
𝐄𝐦𝐩𝐨𝐰𝐞𝐫𝐢𝐧𝐠 𝐦𝐢𝐧𝐝𝐬 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐟𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐥𝐢𝐭𝐞𝐫𝐚𝐜𝐲 💡💰
𝐓𝐨𝐝𝐚𝐲’𝐬 𝐬𝐞𝐬𝐬𝐢𝐨𝐧 𝐰𝐚𝐬 𝐚𝐥𝐥 𝐚𝐛𝐨𝐮𝐭 𝐦𝐚𝐤𝐢𝐧𝐠 𝐬𝐦𝐚𝐫𝐭𝐞𝐫 𝐟𝐢𝐧𝐚𝐧𝐜𝐢𝐚𝐥 𝐝𝐞𝐜𝐢𝐬𝐢𝐨𝐧𝐬, 𝐮𝐧𝐝𝐞𝐫𝐬𝐭𝐚𝐧𝐝𝐢𝐧𝐠 𝐬𝐚𝐯𝐢𝐧𝐠𝐬, 𝐛𝐮𝐝𝐠𝐞𝐭𝐢𝐧𝐠, 𝐚𝐧𝐝 𝐛𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐚 𝐬𝐞𝐜𝐮𝐫𝐞 𝐟𝐮𝐭𝐮𝐫𝐞.📊✨
Grateful to Rastriya Banijya Bank [Bhotahity and Durbar Marg Branch] for supporting and organizing this insightful financial literacy session 🙏💰
20/03/2026
A day full of achievements, smiles, and well-deserved recognition 🎉
• Applauding brilliance and celebrating winners — First, Second & Third Position.
19/03/2026
Students of Amrit School demonstrated remarkable skill, confidence, and indomitable spirit during their Taekwondo grading 🥋✨
Chief Coach: Prabin Shrestha
19/03/2026
आज देखि शुरु हुन गैरहेको काठमाडौं महानगर स्तरीय कक्षा ८ को आधारभुत शिक्षा परीक्षा ( BEE) २०८२ मा सहभागी सम्पूर्ण प्यारा बिद्यार्थीहरुलाइ परीक्षाको उच्च सफलताको धेरै धेरै शुभकामना ।।
BEE Batch 2082.