17/09/2026
प्रशासनिक संघीयता कार्यन्वयनको सम्बन्धमा वि.स 2075 सालमा नयाँ पत्रीका दैनिकमा लेखेको लेख धेरै कुरा अहिलेसम्म सान्दर्भिक छ । कतिपय विषय अझै पनि बहसकै विषय छन ।
नीति तथा कार्यक्रममा तोकिएका लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सरकारका लागि कर्मचारी प्राणवायु हो । सरकारले नीति...