Paailaa Foundation Nepal

Paailaa Foundation Nepal

Share

Reading Culture Development in Schools

01/05/2026

Behind every strong nation are hardworking hands and hopeful hearts. ❤️

This Labour Day, we salute every worker who builds, teaches, creates, and inspires.

Respect Labour. Value People. Build the Future. 🌱

Photos from Paailaa Foundation Nepal's post 22/04/2026

पठन संस्कृति: शैक्षिक रूपान्तरणको बलियो आधार !

सूर्योदय नगरपालिका वडा नं. ५, समालबुङमा सुरु भएको पठन संस्कृति विकास कार्यक्रम विशेष शैक्षिक कदम हो ।

यो हरेक विषयको जग बलियो बनाउने, हरेक बालबालिकाको सिकाइको सम्भावना उजागर गर्ने र समग्र शिक्षालाई अर्थपूर्ण बनाउने अभियान हो।

पढ्ने बानी विकास भयो भने—
भाषा मात्र होइन,
गणित बुझिन्छ,
विज्ञान सोचिन्छ,
समाजलाई विश्लेषण गर्न सकिन्छ।

पठन संस्कृति नै सबै सिकाइको आधार हो।

आज हामी उत्साहित छौँ, किनकि—
सिङ्गो नगरपालिका परिवार, वडा नं. ५ र स्थानीय समुदायको साथ र हौसला हाम्रो साथमा छ ।
प्रअ, शिक्षक र Reading Coordinators को मनोबल उच्च छ ।
बालबालिकामा पढ्ने रुचि स्पष्ट रूपमा बढ्दैछ र देखिने गरि पठन संस्कृति विकास हुनेछ ।
नगर प्रमुखबाट कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको सकारात्मक दृष्टिकोण र निरन्तर साथ छ ।
शिक्षा शाखाको सहकार्य र सौहार्दता प्रेरणादायी छ ।
वडा अध्यक्ष उर्गेन बम्जनको 'गरिहालौँ, गरिछाडौँ' भन्ने नेतृत्वले उत्साहप्रद गति दिएको छ ।
सौरभ आचार्यको सहजीकरणले अभियानलाई थप मजबुत बनाएको छ ।

यात्रा आरम्भ भएको छ।

परिणाम हासिल गर्नु चुनौतीपूर्ण अवश्य छ—
तर स्पष्ट लक्ष्य, बलियो सहकार्य र निरन्तर प्रयासले यो पूर्ण रूपमा सम्भव छ।

अबको लक्ष्य केवल पढ्नु होइन—
पढ्न मन लाग्ने बनाउने
सोच्ने र विश्लेषण गर्ने बनाउने
सिर्जनात्मक रूपमा लेख्न सक्ने बनाउने
आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्ने बनाउने
- यही हो वास्तविक पठन संस्कृति ।

हामी साना तर दृढ पाइला चाल्दै अघि बढिरहेका छौँ—
आजको प्रयासले भोलिको सक्षम पुस्ता निर्माण गर्नेछ।

यो केवल हाम्रो अभियान होइन,
यो हरेक विद्यालय, हरेक समुदायले अपनाउन सक्ने रूपान्तरणको मोडेल हो।

आउनुहोस्—
पठन संस्कृतिलाई प्राथमिकता दिऔँ,
शिक्षालाई जीवनसँग जोडौँ,
र बालबालिकाको भविष्य उज्यालो बनाऔँ।

पाइला चाल्दै अघि बढौँ…

जय बालबालिका !

सहकार्यका लागि whatsapp मेसेज गर्नुहोस्:
985-1049735

20/04/2026

Something Special is

-after school-
Stay Tuned !

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु 19/04/2026

पठन संस्कृति विकास अभियान इलामको सूर्योदय नगरपालिकाभरि सञ्चालन गर्नेबारे छलफल गरिने बताइएको छ।

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु इलाम । सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ। अभियानमा सात वटा सामुदायिक विद्यालय...

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु 19/04/2026

इलामको सूर्योदय नगरपालिका-५ का विद्यालयमा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ।

पठन संस्कृति विकास गर्न दुई वर्षे अभियान सुरु जिल्लाको सूर्योदय नगरपालिका-५ मा पठन संस्कृति विकास गर्न अभियान सुरु गरिएको छ ।

16/04/2026

When a child starts to read, a world of deep learning begins. 🌱📖

Behind every confident student is one silent, foundational strength: .

The experienced team of Paailaa Foundation Nepal believes that reading isn't just about finishing a book—it is the academic engine that allows a student to think deeply. When students read independently, they don’t just study; they explore, they question, and they grow.

If we want to build a future of critical thinkers and creative writers, we must first build a .

Why Independent Reading is the Heart of Learning:
= Deep Thinking. It’s where true understanding starts.
= Confidence. A student who reads well speaks and writes with authority.
= Growth. Independent readers become lifelong learners.

Start Your School's Today!

Our team doesn't just provide a service; we results. We are 100% result-driven and committed to seeing in your students' journey from decoding to deep comprehension.

Our Reading Culture Package includes:
✅ Scientific Assessment to understand every student's unique starting point.
✅ Tailored Action Plans designed to fit your school’s vision and environment.
✅ Ongoing Monitoring & Support to ensure the culture of reading stays alive and thriving.

Let’s work together to give your students the greatest gift of all: the ability to learn deeply through the power of books. 🚀

🎁 EXCLUSIVE OPPORTUNITY: We are currently offering a 1-Hour . Let our team show you the data-driven path to transforming your school's literacy landscape.

Connect with us:
📲 WhatsApp to: 985-1049735
📧 Email: [email protected]
🌐 Web: readingculturenepal.com

01/08/2024
Photos from Paailaa Foundation's post 02/06/2024

Thank you everyone for the collaboration, trust and support.
Congratulations all the participants for successful completion of the training.

13/05/2024

फर्पिङमा अवसर !

सञ्चालन हुँदैछ:
३० घण्टा अवधिको मन्टेश्वरी शिक्षक तालिम

नाम दर्ताकाे अन्तिम मिति: ११ जेठ २०८१, शुक्रबार
तालिम सुरु: १३ जेठ २०८१, आइतबार

धमाधम नाम दर्ता भइरहेको हुँदा तुरुन्त सम्पर्क गर्नुहोला ।

थप जानकारीका लागि सिधा सम्पर्क :
9818870852 (सती)
9851049735 (नरेन्द्र)
015365152 (कार्यालय)







08/05/2024

फर्पिङमा
मन्टेश्वरी शिक्षक तालिम
9818870852

21/01/2024

Advance Course in Montessory Teacher Training Programme in Pharping!

Starting from: 2080 Magh 15, Monday
Venue: Pharping Secondary School

Practical sessions will be held in different schools in the Pharping area.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 15:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 17:00