28/02/2026
इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई
नेपाली राजदूतावास, तेल अभिवबाट जारी गरिएको सुरक्षा सूचना अनुसार सतर्क रहनुहुन अनुरोध छ।
कृपया स्थानीय सुरक्षा निर्देशन पालना गर्नुहोस्, अनावश्यक यात्रा नगर्नुहोस् र सुरक्षित स्थानमा रहनुहोस्।
सुरक्षा नै पहिलो प्राथमिकता हो। 🙏🇳🇵