10/10/2021
Some beautiful glimpes of todays dashain celebration at school. Happy dashain to all our well wishers and friends . Stay safe and healthy .
Ityy Bitties is a day care n preschool is located at Balkumari Sallaghari,Lalitpur. We take admissio
10/10/2021
Some beautiful glimpes of todays dashain celebration at school. Happy dashain to all our well wishers and friends . Stay safe and healthy .
भोलि असोज २४ गते आइतबार स्कुलमा दसैं को शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको हुदा आफ्ना नानीहरूलाई "Cultural dress" मा पठाइदिनुहुन अनुरोध गर्दैछौं । येहि सूचना मार्फत यो पनि सुचित गर्न चाहन्छौं कि हाम्रो स्कुल येहि असोज २५ गतेदेखी कार्तिक ५ गतेसम्म दशै बिदा दिइएको जानकारी गराउदछौ।
साथै २०७८ कार्तिक ७ गतेदेखि विधार्थीहरुको कक्षा नियमित तालिका र समयमा सन्चालान हुने पनि जानकारी दिन
चाहन्छौं । धन्यवाद ।
Itty Bitties Day Care and Preschool Send a message to learn more
07/10/2021
आदरणीय अभिभावक ज्यु ,
नमस्कार , बिजया दशमी २०७८सालकाे हार्दिक मङ्गगलमय शुभकामना व्यक्त गर्दछौं। वडा दशैकाे समयमा विध्यालय असाेज २५ गते देखि कात्तिक ५ गते सम्म बन्द रहने जानकारी गराउदछै।
आफ्नो नानि बाबुहरुकाे FEE शुक्रबार सम्म तिर्न हुन आदरणीय अभिभावक ज्यहरुमा अनुराेध गर्दछाै ।
06/10/2021
Kids doing project work on planting Jamara.
30/08/2021
24/07/2021
Happy teachers day to you all
आदरणीय अभिभावक ज्यु हरू नमस्कार ,
यही आउने ९ गते शनिबार विधालयमा नानीबाबुहरूको पठन पाठन सम्बन्धि बैठक बस्ने भएकोले हजुरहरुलाई बिहान ठिक ८ बजे विधालयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाहरूको नानिबाबुको शुल्क तिर्न बाकी छ भने सो शुल्क तिरी विधालयलाई सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछौ । धन्यवाद।
Admission Open from grade Nursery to grade UKG. Please contact :
Nura Maharjan : 9841538315
Sangita Gautam: 9849788865
If you have any querries regarding admission issues or if you have some confusion.
14/07/2021
# post Some of the glimpse of the activity of kids on the occassion of Bhanu Jayanti
04/07/2021
Students taking todays online class and learning through different characters☺️☺️☺️😍😍😍
Happy Ashar 15 to all dear students, teachers and all my well wishers
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |