Loksewa Student

Loksewa Student लोकसेवा तयारी सामाग्रीहरूका लागि तपाई हामीलाई Tiktok, Twitter(X), Instagram, Youtube मा पनि Follow गर्न सक्नुहुनेछ ।
(5)

लोक सेवा तयारी रहनु भएकाहरूको लागि उपयुुक्त पेज ।

23/08/2026

त्रिभुवन विश्वविद्यालयले यो वर्षको दीक्षान्त समारोह सातै प्रदेशका राजधानी सहरहरूमा गर्ने भएको छ।

23/08/2026

घटना परिघटनाले तत्काल पीडा दिए पनि त्यसबाट अवसर पनि सिर्जना हुन्छन् भन्ने सन्देशसहितको सुन्नुहोस् ।

22/08/2026

लोक सेवा अध्ययनका लागि एक सुझाव "तपाईहरू मार्केटको ट्रयापमा नपर्नुहोस् तपाईलाई चाहिने सबै स्रोत इन्टरनेटमा उपलब्ध छ, इन्टरनेटको भरपुर उपयोग गर्नुहोस् ।

22/08/2026

अनि तपाईको २०८३ के के योजना छ नि अनि कहाँ कहाँ परीक्षा दिने योजना बनाउनु भएको छ । २०८३ लाई परीक्षा बर्ष मात्रै हैन सिफारिस बर्ष पनि बनाउनुपर्छ ।

22/08/2026

मेरो परिवारले मलाई दबाब दियो , साथीभाइहरू सरकारी सेवामा गएको देखेर सरकारी सेवामा नआउनु होला जसको भित्रैदेखि चाहाना छ आउनु होला ।

21/08/2026

जो पास भए वहाँहरू सबै कुरा जानेर मात्रै पास हुनुभएको हैन्, जो फेल हुनुभयो केही नजानेको पनि हैन् । लोक सेवामा त धैर्यता र निरन्तरताका साथै लक पनि चाहिन्छ ।

21/08/2026

लोक सेवा अध्ययन गरिरहेकाहरूलाई Gen-Z Office हरूको सुझाव ।

राजस्व पर्यावरणका विविध पक्षहरू ।✍️✍️ डा. दामोदर रेग्मी, पूर्वसचिव ।
21/08/2026

राजस्व पर्यावरणका विविध पक्षहरू ।
✍️✍️ डा. दामोदर रेग्मी, पूर्वसचिव ।

20/08/2026

भैलिको शैलीमा भ्रष्टाचारको छानवीन हुदैन्, प्रश्न निर्मम हुन्छ, माननीय खगेन्द्र सुनार ।

18/08/2026

२० पेज प्रतिदिन लेख्नुहोस् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewa Student posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Student:

Shortcuts

Share