10/10/2025
मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
👉 विस्तृत:https://ekantipur.com/health/2025/10/10/today-is-world-mental-health-day-50-27.html
19/09/2025
Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵
18/09/2025
त्रिभुवन विश्वविद्यालयले २०८२ साल जेठ महिनामा सञ्चालित B.Sc. चौथो वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
18/09/2025
विषयगत लाइसेन्स प्राप्त उम्मेदवारले अन्य विषयमा पनि उम्मेदवार हुन सक्ने !!
18/09/2025
ती तमाम कार्यकर्ता भन्दा यिनी धेरै ठिक रहिछिन
फिल्डमै बसेर धेरै सहयोग गरिन दिदिले
18/09/2025
आन्दोलनपछि मानसिक स्वास्थ्य समस्याबाट पीडित युवाहरूको संख्या बढेको चिकित्सकहरूको भनाइ, तनाव व्यवस्थापनका उपाय अपनाउन सुझाव।
18/09/2025
राष्ट्रिय शिक्षा दिवस, २०८२ को सबैमा शुभकामना ✨️✨️
18/09/2025
४ वर्षे स्नातक तह बि.एफ.ए. प्रथम वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना