NIMS Institute Bagbazar

NIMS Institute Bagbazar NIMS Institute Bagbazar, Kathmandu को आधिकारीक पेज

Important NoticeNIMS Institute, Bagbazar, Kathmandu, requests all students to participate on 2083/05/06 Entrance Exam fo...
21/08/2026

Important Notice

NIMS Institute, Bagbazar, Kathmandu, requests all students to participate on 2083/05/06 Entrance Exam for:

CEE – Medical & Paramedical
Applied Science – B.Sc. Agriculture, Forestry & Veterinary

👉️All interested students are requested to be present on time and actively participate in the exam.

👉️Venue:- NIMS Academic Building, Bagbazar
👉️Time:- 7:30 AM

Thank you.








Nepal Army Welfare Fund Category अन्तर्गत भर्नाका लागि MECEE-BL 2027 एकीकृत प्रवेश परीक्षामा आवेदन दिने विद्यार्थीहरूका ...
21/08/2026

Nepal Army Welfare Fund Category अन्तर्गत भर्नाका लागि MECEE-BL 2027 एकीकृत प्रवेश परीक्षामा आवेदन दिने विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना l

Nepalese Army Institute of Health Sciences (NAIHS) को कुल सिट संख्यामध्ये ४९% सिट नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका सन्ततिहरूका लागि आरक्षित गरिएको छ।

NAIHS मा उपलब्ध चिकित्सा शिक्षा स्नातक तहका कार्यक्रमहरू: MBBS, B.Sc. Nursing, BNS, BPH तथा B.Sc. MLT

📌 आवेदन प्रक्रिया:

विद्यार्थीहरूले Medical Education Commission (MEC) को वेबसाइट www.mec.gov.np (https://entrance.mec.gov.np/Account/Login) मार्फत MECEE-BL 2027 को अनलाइन आवेदन फाराम भर्नुपर्नेछ।

Army Welfare Fund Category अन्तर्गत आवेदन दिने विद्यार्थीहरूले फाराम भर्दा सम्बन्धित Army Welfare Fund आरक्षित समूह अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ। समूह छनोट नगरेमा सम्बन्धित आरक्षित कोटामा समावेश नहुने जानकारी दिइएको छ।

📌 आवश्यक कागजातहरू:

बहालवाला सैनिकका सन्ततिका लागि:

* बुवा/आमा कार्यरत युनिटबाट प्रमाणित नाता प्रमाणित सिफारिस पत्र
* आवश्यक अन्य प्रमाणपत्रहरू
* पासपोर्ट साइज फोटो

अवकाश प्राप्त सैनिकका सन्ततिका लागि:

* बाबु/आमाको पेन्सन पट्टा
* सम्बन्धित स्थानीय निकायबाट पेन्सन पट्टा नम्बर समेत खुल्ने नाता प्रमाणित पत्र
* आवश्यक अन्य प्रमाणपत्रहरू
* पासपोर्ट साइज फोटो

📌 अनलाइन फाराम भर्ने समय: २०८३/०४/२५ गते सोमबार
बिहान ९:०० बजेदेखि

📌 MEC को फाराम भरेपछि Nepal Army Welfare Fund Category का लागि नेपाली सेनाको वेबसाइट [www.nepalarmy.mil.np](http://www.nepalarmy.mil.np) मा प्रकाशित सूचनाअनुसार सैनिक कल्याणकारी निर्देशनालयको Google Form समेत अनिवार्य रूपमा भर्नुपर्नेछ।

📌 Google Form:
https://forms.gle/bQpU68XczEeUUcg37

आवश्यक विवरण तथा कागजात समयमै पेश नगरेमा छात्रवृत्ति/आरक्षित कोटामा समावेश हुने प्रक्रियामा समस्या आउन सक्ने भएकाले सम्बन्धित विद्यार्थीहरूले सम्पूर्ण विवरण सावधानीपूर्वक भर्नुहोला।

📌 थप जानकारीका लागि: 9846223292, 9768771016

20/08/2026











19/08/2026











MEC Notice !!चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (MECEE-BL-2027) मा सहभागी हुन अनलाइन आवेदनमा नागरिकताको प...
19/08/2026

MEC Notice !!
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (MECEE-BL-2027) मा सहभागी हुन अनलाइन आवेदनमा नागरिकताको प्रमाणपत्रसम्बन्धी सूचना ।

नेपाल मेडिकल काउन्सिलको विदेशी नागरिक चिकित्सकहरूको दर्ता तथा प्रमाणपत्र छानबिन सम्बन्धी सार्वजनिक सूचना ।              ...
18/08/2026

नेपाल मेडिकल काउन्सिलको विदेशी नागरिक चिकित्सकहरूको दर्ता तथा प्रमाणपत्र छानबिन सम्बन्धी सार्वजनिक सूचना ।









MEC Important Notice !!वार्षिक शिक्षण शुल्क किस्ता सम्बन्धी महत्वपूर्ण जानकारी lचिकित्सा शिक्षा आयोगले MBBS, BDS तथा B.S...
17/08/2026

MEC Important Notice !!
वार्षिक शिक्षण शुल्क किस्ता सम्बन्धी महत्वपूर्ण जानकारी l

चिकित्सा शिक्षा आयोगले MBBS, BDS तथा B.Sc. Nursing लगायतका कार्यक्रमको शिक्षण शुल्क वार्षिक किस्तामा लिने सम्बन्धमा थप स्पष्ट पारेको छ।

यस सम्बन्धी आधिकारिक विवरण र शुल्क संरचना हेर्नुहोस्।












शुल्क कार्यन्वयन सम्बन्धमा
17/08/2026

शुल्क कार्यन्वयन सम्बन्धमा

17/08/2026

NIMS Institute, Bagbazar, Kathmandu is currently conducting Pre-Medical Classes online! 🎓

We warmly request all students who want to build their future in the medical field to join the Pre-Medical Classes as soon as possible.

⏰ Don’t be late! Start your preparation today!

Hurry up, guys! Join NIMS Pre-Medical Classes now! 🚀










MEC को नयाँ सूचनाअनुसार अबदेखि निजी कलेजहरूले तोकिएको शुल्कबाहेक कुनै पनि थप शुल्क लिन पाउने छैनन् र कुनै पनि कलेजले होस...
17/08/2026

MEC को नयाँ सूचनाअनुसार अबदेखि निजी कलेजहरूले तोकिएको शुल्कबाहेक कुनै पनि थप शुल्क लिन पाउने छैनन् र कुनै पनि कलेजले होस्टललाई अनिवार्य गर्न पाउने छैन । 😮






Address

Bagbazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NIMS Institute Bagbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NIMS Institute Bagbazar:

Shortcuts

Share

Category