02/11/2018
नेपालको राष्ट्रिय जनगणना—२०६८
(१) कुल जनसंख्या : २,६४,९४,५०४
(२) पुरूष : ४८.५० प्रतिशत (१,२८,४९,०४१)
(३) महिला : ५१.५० प्रतिशत (१,३६,४५,४६३)
(४) लैङ्कि अनुपात : ९४.१६
(५) जनसंख्या वृद्धिदर : १.३५ प्रतिशत
(६) जनघनत्व : १८० प्रति वर्ग कि.मी.
(७) परिवार संख्या : ५४,२७,३०२
(८) काठमाडौंको जनसंख्या : १७,४४,२४०
(९) शहरी जनसंख्या : ४५,२३,८२०
(१०) ग्रामीण जनसंख्या : २,१९,७०,६८४
(११) काठमाडौं उपत्यकाको जनसंख्या : २५,०१७,२३
(१२) पूर्वाञ्चलको जनसंख्या : ५८,११,५५५ (२१.९३ प्रतिशत)
(१३) मध्यमाञ्चलको जनसंख्या : ९६,५६,९८५ (३६.४५ प्रतिशत)
(१४) पश्चिमाञ्चलको जनसंख्या : ४९,२६,७६५(१८.६०प्रतिशत)
(१५) मध्यपश्चिमाञ्चलको जनसंख्या : ३५,४६,६८२ (१३.३९ प्रतिशत)
(१६) सुदुर पश्चिमाञ्चलको जनसंख्या : २५,५२,५१७ (९.६३ प्रतिशत)
उच्च जनसंख्या भएका पाँच शहर
(१७) काठमाडौं महानगरपालिका १०,०३,३८५
(१८) पोखरा उपमहानगरपालिका २,६४,९८१
(१९) ललितपुर उपमहानगरपालिका २,३६,७२८
(२०) विराटनगर नगरपालिका २,०४,९४९
(२१) भरतपुर नगरपालिका १,४७,७७७
राष्ट्रिय जनगणना —२०६८ को महत्वपूर्ण विवरण
(२२) आफ्नै स्वामित्वको घरमा बसोबास गर्ने परिवार ८५.२६ प्रतिशत
(२३) शहरी क्षेत्रमा भाडाको घरमा बसोवास गर्ने परिवार ४०.२२ प्रतिशत
(२४) धारा पाईपवाट पिउने पानी उपभोग गर्ने जनसंख्या : ४७ प्रतिशत
(२५) खाना पकाउन काठ, दाउरा प्रयोग गर्ने परिवार: ६४ प्रतिशत
(२६) एल.पि.ग्यास प्रयोग गर्ने परिवार : २१.०३ प्रतिशत
(२७) बिजुली बत्ति प्रयोग गर्ने परिवार : ६७.२६ प्रतिशत
(२८) टेलिभिजन प्रयोग गर्ने परिवार ः ३६.४५ प्रतिशत
(२९) मोबाईल फोन प्रयोग गर्ने परिवार ६४.६३ प्रतिशत
(३०) आफू बस्ने घरमा शौचालय सुविधा अझै पनि नभएको परिवार ३८.१७ प्रतिशत
(३१) महिलाको नाममा घर वा जग्गा राखेका परिवार : १९.७१ प्रतिशत
(३२) विदेशमा रहेका नेपालीको जनसंख्या : १९,२१,४९४
(३३) महिला परिवार मुली रहेका परिवार : २५.७३ प्रतिशत
(३४) दश बर्ष भन्दा माथिको विवाहितको तथ्याङ्क ५७.५ प्रतिशत
(३५) १५ देखि १९ बर्षको उमेरमा पहिलो विवाह गर्नेहरू : ४०.९ प्रतिशत
(३६) कुनै न कुनै अपांगता भएका जनसंख्या : १.९४ प्रतिशत
(३७) पाँच बर्ष भन्दा माथिको साक्षरता दर : ६५.९ प्रतिशत
(३८) एस.एल.सी.भन्दा माथिल्लो तह उत्तिर्ण गर्नेहरू : १०.२ प्रतिशत
(३९) दश मातृभाषाको विवरण :
मातृभाषा बोल्नेको संख्या विगत दशबर्षको बृद्धिदर (प्रतिशतमा)
(क) नेपाली १,१८,२६,९५३ ७.०
(ख) मैथली ३०,९२,५३० १०.५
(ग) भोजपुरी १५,८४,९५८ ७.४
(घ) थारू १५,२९,८७५ १४.९
(ङ) तामाङ १३,५३,३११ १४.८
(च) नेवार ८,४६,५५७ २.६
(छ) बज्जिका ७,९३,४१६ २३३.४
(ज) मगर ७,८८,५३० २.५
(झ) डोटेली ७,८७,८२७ –
(ञ) उर्दू ६,९१,५४६ २९५.५