05/06/2026
आज खुलेको #विज्ञापन। (२०८३/२/२२)
#नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)❣️❣️
Sandhi Education Academy - Your Top Choice For Loksewa preparation in Bagbazar, Kathmandu. Sandhi Education Center is reputed institute in Kathmandu.
Contact: 1-5926560, 9851136560, 9702047001, 9849158170
यदि तपाईंलाई कुनै जिज्ञासा वा प्रश्न छ भने कृपया यो फारम भर्न: https://tinyurl.com/ycx4sf9k We offer preparation classes for Loksewa, Sikhshya Sewa, Banks, Languages classes and more. With our motto "The power of learning", we are associated with highly qualified teachers and infrastructures to help you achieve your goals in career path.
05/06/2026
आज खुलेको #विज्ञापन। (२०८३/२/२२)
#नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)❣️❣️
04/06/2026
04/06/2026
मधेस प्रदेशको अधिकृत सातौं तहमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
Sandhi Education Academy
सन्धि एजुकेशन एकेडेमी लोक सेवा परामर्श
लोक सेवा आयोगद्वारा प्रकाशित नेपाल कृषि सेवा अन्तर्गतका एग्रोनोमी (बाली विकास), एगृ. एक्सटेन्सन (कृषि प्रसार), हर्टिकल्चर (वागबानी), प्लान्ट प्रोटेक्सन (बाली संरक्षण), स्वायल साइन्स (माटो विज्ञान) तथा एगृ. इको. एण्ड मार्केटिङ्ग समूह
राजपत्र अनंकित द्वितीय श्रेणी, नायव प्राविधिक सहायक पदको तयारीलाई मध्यनजर गर्दै हामीले कक्षाहरू सञ्चालन गरिरहेका छौँ।
Topic : कृषि सेवा अन्तर्गतका question answers
✔️ एग्रोनोमी (बाली विकास)
✔️ कृषि प्रसार
✔️ वागबानी
✔️ बाली संरक्षण
✔️ माटो विज्ञान
✔️ कृषि अर्थशास्त्र तथा मार्केटिङ्ग
✔️ अन्लाईन तथा भौतिक कक्षा
✔️ परीक्षा उपयोगी तथ्यहरू
✔️ लोकसेवा केन्द्रित तयारी
इच्छुक विद्यार्थीहरूले आजै सम्पर्क गर्न सक्नुहुनेछ।
📞 9702047001
📞 985-1136560
03/06/2026
खरिदार प्रथम पत्र। दाङ कार्यालय।
सहभागी : ३६२१
उर्तीण : ९६२ (२६.५६%)
03/06/2026
मधेस प्रदेश सहायक पाँचौँ पदमा परीक्षार्थीले प्रथम पत्रमा संकेत गरेकाले
२ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको सूचन
मदेश प्रदेश जुकेगा 🤣
03/06/2026
धनकुटा कार्यलय धनकुटा परीक्षा केन्द्र प्रकाशित गरिएको सुचना ।
03/06/2026
नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको (आ.प्र.) लिखित परीक्षाको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।
03/06/2026
आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है ! ✧वि.स. 𝟐𝟎𝟖𝟑 जेठ 𝟐𝟎 गते । ♥️
03/06/2026
खरिदार प्रथम पत्र नतिजा सार्वजनिक। जुम्ला कार्यालय।
सहभागी : ४७२
उर्तीण : १८० (३८.१३%)
| Monday | 06:30 - 19:00 |
| Tuesday | 06:30 - 19:00 |
| Wednesday | 06:30 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:30 - 19:00 |
| Saturday | 06:30 - 19:00 |
| Sunday | 06:30 - 19:00 |