03/01/2015
सिनियर मिटररीडरका लागि संभावित प्रश्नोत्तर
1. नागार्जुन दरबार कसले निर्माण गरेका थिए ??
उत्तर = जुद्ध समसेर
2. रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ ??
उत्तर = 106 sq km
3. मिस वल्ड -२०१४ क ओ उपाधि जित्ने सुन्दरी को हुन ?
उत्तर = रोलेन स्ट्रस4. सार्कको कतिऔं धारामा सचिवालयको व्यवस्था गरिएको छ ??
उत्तर = धारा ८
5. छोरीलाई बिहेमा चिउरीको बोट दाइजोको रुपमा दिने जाति कुन हो ??
उत्तर = चेपाङ
6. संयुक्त राष्ट्रसंघको सचिवालय कहाँ रहेको छ ??
उत्तर = न्युयोर्क
7. सबैभन्दा बढी चलायमान जनसंख्या भएको जिल्ला कुनहो ?
उत्तर = कास्की
8. नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ?
उत्तर = सोलुखुम्बु
9. भ्रष्ट्राचार सम्बन्धी अध्ययन गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सन्२०१३मा कुलकति देशलाई आफ्नो अध्ययनक्षेत्रमासमेटेको थियो ??
उत्तर = १७७
10. धातुबाट नामाकरण गरिएको देश कुन हो ?
उत्तर = अर्जेन्टिना
11. नेपालमा जनगणना कति कति बर्षको अन्तरालमा गरिन्छ ??
उत्तर = १०/१० बर्षको
12. महात्मा गान्धीको हत्या गर्ने व्यक्ति को थिए ??
उत्तर = नाथुराम गोड्से
13. DNA बाट RNA बन्ने प्रक्रियालाई के भनिन्छ ??
उत्तर = Transcription
14. आ.व.०७१/०७२ को बजेट भाषणमा कति रकम बराबरको बजेट भाषण गरिएको थियो ?
उत्तर = ६ खर्ब १८ अर्ब १० करोड
15. कुनै पनि विदेशीले नेपालीलाई धर्म पुत्र वा धर्म पुत्री राख्दा उमेरमा कति वर्षको अन्तर हुनुपर्छ ??
उत्तर = ३० बर्ष