02/09/2026
सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरुको बिक्री गर्ने व्यक्तिले दाखिला गर्नुपर्ने सिप प्रवर्द्धन शुल्कको विवरण दाखिला तथा संकलन प्रक्रियालाई व्यवस्थित र एकरुपता कायम गर्न सिप प्रवर्द्धन शुल्क असुल गर्ने व्यक्तिले बुझाउनु पर्ने विवरणको ढाँचा तोकिएको सम्बन्धी सूचना।