Space Research Centre, NAST

Space Research Centre, NAST

Share

Space & Astronomy Research Center (SpARC)

14/05/2026

The space research centre, Nepal Academy of Science and Technology, is happy to welcome the establishment of Nepal’s new Ministry of Science, Technology, and Innovation with renewed hope, energy, and commitment to serve the scientific future of the nation.

05/05/2026

Thanks for Routine of Nepal banda for covering it.
It’s a collaborative work.
Iot Luna Suman Paudel Nepal Academy of Science and Technology and Nepal Police (Muglin ,Chitwan) Prabin Pokharel
Science Khabar
Space Research Centre, NAST
Ministry of Education, Science & Technology-Nepal
Sasmit Pokharel - सस्मित पोखरेल - सचिवालय
PMO Nepal
Mugling Bazar

मुग्लिन–नारायणगढ Highway को तुइन खोलामा पटक–पटक पहिरो आउने र ढुङ्गा खस्ने भएपछि उक्त Area लाई २४ घण्टा Monitoring र Update गर्न, साथै यात्रुको सुरक्षाका लागि प्रहरीले CCTV Camera जडान गरेको छ। 🙏

Source: Inspector Prateek Singh (Mugling Police)

Photos from Space Research Centre, NAST's post 28/04/2026

Captured Images from SpaceCon 2026.
Space Research Centre, NAST
Nepal Academy of Science and Technology
Antarikchya Pratisthan Nepal
Sasmit Pokharel
Science Khabar
India in Nepal (Embassy of India Kathmandu)

Photos from Space Research Centre, NAST's post 18/04/2026

🌍🚀 नेपाल अन्तरिक्ष दिवस – वैशाख ५

नयाँ वर्षसँगै वैशाख ५ गते नेपालका लागि विशेष महत्व बोकेको दिन हो। यही दिन नेपालका करदाताहरूको आफ्नै लगानीबाट निर्मित, नेपालको आफ्नै झण्डा अंकित तथा NAST को लोगो सहितको पहिलो उपग्रह NepaliSat-1, नेपाली विद्यार्थी तथा अनुसन्धानकर्ताहरू Dr. Abhas Maskey (अन्तरिक्ष प्रतिष्ठान, नेपाल) तथा Er. Hari Ram Shrestha (PhD Candidate), अन्तरिक्ष अनुसन्धान केन्द्र, को प्रयासबाट निर्माण भई अन्तरिक्षमा पुगेको ऐतिहासिक क्षणको सम्झनामा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) ले हरेक वर्ष नेपाल अन्तरिक्ष दिवस मनाउँदै आएको छ।
यस महत्वपूर्ण यात्रालाई अगाडि बढाउँदै, नेपालले पछिल्लो समयमा MUNAL Satellite को प्रक्षेपण ISRO, भारतबाट सम्पन्न गरेको छ। साथै, Slipper2Sat सम्बन्धी मुख्य ग्राउण्ड स्टेशन NAST GS मा स्थापना भई सञ्चालनमा रहेको छ। यसका लागि नेपाल सरकारबाट आवश्यक सहयोग प्राप्त भएको छ भने अन्तरिक्ष प्रतिष्ठान, नेपालसँग समेत सहकार्य गरिएको छ।

🚀 अन्तरिक्ष अनुसन्धान केन्द्र (Space Research Centre), नास्टका गतिविधिहरू
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) अन्तर्गत रहेको अन्तरिक्ष अनुसन्धान केन्द्रले अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा विभिन्न क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आएको छ। हाल सञ्चालनमा रहेका तथा सम्पन्न गरिएका मुख्य गतिविधिहरू यसप्रकार छन्:

• 📡 Ground Station सञ्चालन: Slipper2Sat, SanoSat-2 लगायतका उपग्रहहरूसँग सम्बन्धित मुख्य ग्राउण्ड स्टेशन सञ्चालनमा रहेको छ .
• 🛰️ उपग्रह विकास तथा अनुसन्धान: NepaliSat-1 र MUNAL Satellite जस्ता परियोजनाहरूमा सक्रिय सहभागिता
• 🎓 Hands-on Training तथा Capacity Building: विद्यार्थी, इन्जिनियर तथा अनुसन्धानकर्ताहरूका लागि व्यावहारिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम
• 🌏 GNSS तथा Satellite Application Research: नेभिगेसन, रिमोट सेन्सिङ, जलवायु अध्ययन तथा विपद् व्यवस्थापन क्षेत्रमा अनुसन्धान
• 🤝 अन्तर्राष्ट्रिय सहकार्य: विभिन्न देश तथा संस्थाहरूसँग संयुक्त अनुसन्धान, प्राविधिक आदान–प्रदान तथा सहकार्य
• 📢 SpaceCon, Seminar, Workshop तथा Forum सहभागिता: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सक्रिय सहभागिता तथा ज्ञान आदान–प्रदान
• 🧑‍🎓 Outreach Program: विद्यालय तथा कलेज स्तरमा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रेरणादायी कार्यक्रमहरू सञ्चालन
• राष्ट्रिय अन्तरिक्ष तथा खगोल अनुसन्धान केन्द्रमा काम गर्ने कार्यहरू अघि बढाइँदै छन्।

🚀 नवप्रवर्तन, स्टार्टअप र प्रविधि विकासमा सहयोग
रकेट तथा हाइब्रिड फ्युल प्रोपल्सन जस्ता क्षेत्रमा अनुसन्धान तथा प्रयोगात्मक कार्यहरू अगाडि बढाइँदै आएका छन्। साथै, अन्तरिक्ष तथा प्रविधि सम्बन्धी एप्लिकेसन क्षेत्रमा कार्य गर्ने स्टार्टअप कम्पनीहरूलाई NAST मा मेकर्स्पेस (Makerspace) को रूपमा स्थान उपलब्ध गराई सहयोग प्रदान गरिँदै आएको छ।

यी स्टार्टअप तथा नवप्रवर्तनशील समूहहरूलाई प्राविधिक मार्गदर्शन, प्रयोगशाला सुविधा, आर्थिक अनुदान (Financial Grant) तथा सरकारी तहबाट नैतिक समर्थन समेत उपलब्ध गराउने प्रयास भइरहेको छ।

यस कार्यमा NAST व्यवस्थापनको भूमिका अत्यन्त सकारात्मक रहँदै आएको छ भने नेपाल सरकार पनि यस्ता कार्यक्रमहरूलाई अझ अघि बढाउन इच्छुक र प्रतिबद्ध देखिन्छ।
यस वर्ष (वि.सं. २०८२–२०८३) भित्र अन्तरिक्ष सम्बन्धी गरिएका विभिन्न कार्यहरू, अनुसन्धान, तालिम, सहकार्य तथा उपलब्धिहरूको झलक फोटोमार्फत प्रस्तुत गरिएको छ, जसले हाम्रो निरन्तर प्रयास र प्रगतिलाई देखाउँछ।

🌟 भविष्यतर्फको यात्रा
नेपाल अन्तरिक्ष प्रविधिको क्षेत्रमा क्रमिक रूपमा अगाडि बढ्दैछ। उपग्रह विकास, अनुसन्धान, तालिम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको क्षमता अभिवृद्धि भइरहेको छ।
यस विशेष दिनको अवसरमा, विज्ञान र प्रविधिप्रतिको चासो बढाऔँ, अनुसन्धानलाई प्रोत्साहन गरौँ र नेपालको उज्ज्वल अन्तरिक्ष भविष्य निर्माणमा सहकार्य गरौँ।
नेपाल अन्तरिक्ष दिवसको हार्दिक शुभकामना! ✨
Nepal Academy of Science and Technology
Sajanaa Baral
United Nations Office for Outer Space Affairs (UNOOSA)Sasmit Pokharel - सस्मित पोखरेल - सचिवालयGobinda PokharelHarish SthaMinistry of Education, Science & Technology-Nepal

14/04/2026

Happy New Year 2083🚀🛰️🎉
-Space Research Centre (SRC)
Hari Ram Shrestha ,NAST

Nepal Academy of Science and TechnologyHarish SthaUnited Nations Office for Outer Space Affairs (UNOOSA)Ministry of Education, Science & Technology-NepalRoutine of Nepal bandaSpace Research Centre, NASTMohan TamangSasmit Pokharel - सस्मित पोखरेल - सचिवालयU.S. Embassy, NepalPMO NepalSuman PaudelAustralia AwardsNASA - National Aeronautics and Space AdministrationPrabin PokharelShuvam Shakya Gobinda Pokharel

13/04/2026

Antarikchya Pratisthan Nepal and Nepal Academy of Science and Technology Space Research Centre, NAST has successfully completed the one day annual Space Conference.

13/04/2026

Ready to next program on Baishak 3 2083.
Nepal Academy of Science and Technology
Prabin Pokharel
Routine of Nepal banda
Sasmit Pokharel
Mohan Tamang
Suman Paudel
PMO Nepal
Space Research Centre, NAST
Science Khabar

Please connect with us to Participate !
Organized by : Space Research Centre, NAST and TSCM Aerospace

11/04/2026
Photos from Space Research Centre, NAST's post 11/04/2026

Artemis II now at home.
History made🎉🙏🚀🫶
Nepal Academy of Science and Technology
U.S. Embassy, Nepal
Harish Stha
Prabin Pokharel
Sasmit Pokharel
United Nations Office for Outer Space Affairs (UNOOSA)
Space Research Centre, NAST
Gobinda Pokharel
Suman Paudel
Anup Raj Paudel
NASA - National Aeronautics and Space Administration
Pictures Credit:NASA

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Khumaltar, Lalitpur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00