Dathulan Mahila Samuha

Dathulan Mahila Samuha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dathulan Mahila Samuha, Education, dhathulan , Aalko ( Shankhamul , Lalitpur ), Kathmandu.

14/06/2026

Clean and Green Lalitpur लाई साथ दिँदै समूहका सदस्यहरू (2083/2/31)

यस समुह पहिलो,दोस्रो र तेस्रो पटक उत्कृष्ट भई प्राप्त भएको अवश्मर्णिय  क्षणहरू....वधाई  वधाई  वधाई सम्पूर्णलाई,,
04/06/2026

यस समुह पहिलो,दोस्रो र तेस्रो पटक उत्कृष्ट भई प्राप्त भएको अवश्मर्णिय क्षणहरू....वधाई वधाई वधाई सम्पूर्णलाई,,

तेस्रो पटक उत्कृष्ट हुन सफल💐
04/06/2026

तेस्रो पटक उत्कृष्ट हुन सफल💐

28/05/2026

समूह द्वारा, वडा नं ११ को वडा कार्यालयको मार्गदर्शन मार्फत अनि ललितपुर महानगरपालिका को "उद्योग पर्यटन तथा संस्क्रृति संरक्षण समिति"को आर्थिक सहयोग मा ३८ दिन सम्म भएको स्टोन कार्भिङ्ग तालिम सफलताका साथ सम्पन्न,,,,,सम्पूर्णलाई धन्यवाद🙏

स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न...
07/03/2026

स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम पनि सम्पन्न...

07/03/2026
07/03/2026

रक्तदान कार्यक्रम सम्पन्न...

19/02/2026

"जेष्ठ नागरिक आनन्द निकेतन " मा प्रस्तुत भजनहरूको संग्रह

आज मिति २०८२/११/७ गते ज्यापू समाज "जेष्ठ नागरिक आनन्द निकेतन" मा दथुलं  ज्ञानमाला भजन बाट भजन प्रस्तुति अनि खाजा को ब्यव...
19/02/2026

आज मिति २०८२/११/७ गते ज्यापू समाज "जेष्ठ नागरिक आनन्द निकेतन" मा दथुलं ज्ञानमाला भजन बाट भजन प्रस्तुति अनि खाजा को ब्यवस्था,,,

22/01/2026

आज,दथुलं गणेशको स्थापना दिन

Address

Dhathulan , Aalko ( Shankhamul , Lalitpur )
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dathulan Mahila Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category