22/12/2025
आदरणीय अभिभावकज्यू नमस्कार।
विषय : विद्यालय बन्द हुने बारे।
आज मिति २०८२ पौष ७ गते सोमबार विभिन्न समूहहरूको हड्ताल को असहज परिस्थितिको कारणले आज एक दिनको लागि विद्यालयका सम्पूर्ण नियमित कक्षाहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गर्दछौं।
धन्यवाद
विद्यालय प्रशासन