Kanun Sarathi - कानुन सारथि

Kanun Sarathi - कानुन सारथि This face book group is about Law. The main purpose of this Group is to continue update about Law re

एलएल.बी. २०७६/०७७ समूहको प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना ।।।www.nlc.edu.np
24/11/2021

एलएल.बी. २०७६/०७७ समूहको प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना ।।।
www.nlc.edu.np

Exam Centre Of LLB 1st Year (Partial)
25/08/2021

Exam Centre Of LLB 1st Year (Partial)

अनेरास्ववियुका केन्द्रीय सदस्य, सवैले खाेजेकाे, सवैले राेजेकाे, विधार्थी हक हितका निमित्त सधै एक कदम अगाडि वढिरहने, सवै ...
21/06/2021

अनेरास्ववियुका केन्द्रीय सदस्य, सवैले खाेजेकाे, सवैले राेजेकाे, विधार्थी हक हितका निमित्त सधै एक कदम अगाडि वढिरहने, सवै विचार समुहलाई मिलाएर लग्न सक्ने विशेष खुवि भएका, आस लाग्दा जुजारु बौद्धिक तथा सालिन विद्यार्थी नेता कमरेड मुक्तिनाथ बोहरालाई जन्म दिनको अनगिन्ती शुभकामना !! 👩‍⚖️👩‍⚖️👩‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👩‍⚖️👩‍⚖️👨‍⚖️👩‍⚖️

https://youtu.be/2LBBAgKXNLA
18/06/2021

https://youtu.be/2LBBAgKXNLA

Nepal Open University | Bishnu LLBHello, I Am Bishnu Rawat. Welcome To Ours Bishnu LLB Youtube Channel. This Video Is About Admission Application of LLB Whi...

03/06/2021

Nepal Law Campus || Historical Picnic || LLB2074 Batch

29/05/2021

Budget Highlight 2078-79
-निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।
-वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।
-खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।
-अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।
-युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।
-विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।
-सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।
-महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।
-प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।
-गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।
-दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।
-३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।
-उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।
-दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।
-कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।
-वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।
-सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।
-पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।
-आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।
-काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।
-२०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।
-पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन
-शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।
-साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट

important question for Moot Court VivaBest Of Luck all of You🙂🙂🙂Credit :- krishna Prasad Ghimire         👩‍⚖️👩‍⚖️👩‍⚖️👨‍⚖...
06/03/2021

important question for Moot Court Viva
Best Of Luck all of You🙂🙂🙂
Credit :- krishna Prasad Ghimire




👩‍⚖️👩‍⚖️👩‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️👨‍⚖️

LLB Second Year को  Moot Court(अभ्यास अदालत) को viva  सम्बन्धि सुचना 👩‍⚖️👨‍⚖️👩‍⚖️👨‍⚖️👩‍⚖️👨‍⚖️ फागुन १६ गते देखि बैसाख ३ ...
21/02/2021

LLB Second Year को Moot Court(अभ्यास अदालत) को viva सम्बन्धि सुचना 👩‍⚖️👨‍⚖️👩‍⚖️👨‍⚖️👩‍⚖️👨‍⚖️
फागुन १६ गते देखि बैसाख ३ गते सम्म आ-आफ्नो क्लास रोल नम्बर अनुसार तोकेको मिति र समयमा आफुले लेखेको "Moot Court"सहित Viva-Voce को लागि उपस्थित हुनु हुन सबै students साथीहरु लाइ जानकारी👩‍⚖️👨‍⚖️👩‍⚖️👨‍⚖️



https://youtu.be/esSuIftWLYEAbout this video-This Video Is About Moot Court. After Watching This Video, One Can Easily F...
18/02/2021

https://youtu.be/esSuIftWLYE
About this video-
This Video Is About Moot Court. After Watching This Video, One Can Easily Fold The Legal And Photo Copy Paper For Moot Court Preparation. This Video Is Very Useful For LLB And BALLB Students As Well As Law Stake Holder.
Hope You Like This Video.


Please! do Consider Like, Share and Subscribe to Our Channel.
Law education for all because Ignorance of Law is No Excuse.👨‍⚖️👩‍⚖️👨‍⚖️👩‍⚖️
Thanks for watching....🙂🙂

How to Fold Legal Paper || Moot Court || Part 3Hi I am Bishnu Rawat. Welcome to Our you tube channel kanun Sarathi.About this video-This Video Is About Moot...

https://youtu.be/dfb6IyVZ_Qs युवा उधमि, Nepal Law Campus मा अध्ययनरत तथा    SN Impex की संचालिका सवैकाे मेराे आत्मीय मित...
17/02/2021

https://youtu.be/dfb6IyVZ_Qs
युवा उधमि, Nepal Law Campus मा अध्ययनरत तथा SN Impex की संचालिका सवैकाे मेराे आत्मीय मित्र निलम अधिकारी ज्यू लाई हिजाे पर्ने गएकाे शुभ जन्म दिनकाे कराेडाै शुभकामना व्यक्त गर्ने चाहन्छु।
हिजाे काठमाडाैं, रविभवन स्थित आमा घरमा उहाँले दिन दु:खी आमा तथा अनाथ वालवालिकाहरू संग आफ्नो शुभ जन्म दिन मनाउनु भएकाे थियाे।।
जन्म दिनकाे कार्यक्रम भव्य र सभ्य रूममा सम्पन्न भयाे।
🎆🎆🎆🎁🎁🎁🎁🎁🎀🎀🎀🎁🎆✨✨🎈

Birthday Vlog of Law Student || Aama GherHi I am Bishnu Rawat. Welcome to Our you tube channel kanun Sarathi.About this video-This Vlog Is About Birthday Of ...

Address

Putalishadak
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kanun Sarathi - कानुन सारथि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kanun Sarathi - कानुन सारथि:

Shortcuts

Share

Category