15/12/2023
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
October intake को लागि भर्ना खुल्यो
के तपाईं बिद्यार्थी तथा कामदार भिसा मार्फत जापान जाने सोचमा हुनुहुन्छ? र राम्रो जापानीज भाषा प्रशिक्षण केन्द्र खोजिरहनु भएको छ??
यदि हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस हामी तपाइको साथमा छौ।
एकदमै न्यून सुल्क मा जापानीज भासा अध्यान गरि जापान जाने अवसर अब नगुमाउनुहोस।।
उत्कृष्ट COE प्राप्त भएका कलेज र बिद्यालय हरुमा जापानीज भाषा अध्यनको लागि 2024 OCTOBER INTAKE को लागि भर्ना खुलेको हुँदा सत्य तथ्य एबम सहज बाताबरणमा आफ्नो जापान जाने सपना पूरा गर्न आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।