लोकसेवा बिशेष

लोकसेवा बिशेष

Share

Loksewa Preparation Group

08/09/2022
31/08/2022

तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन २०२२ अगष्ट ३० । सन् १९९० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको। उनले नै 'ग्लासनोस्टको नीति' र भाषणमा स्वतन्त्रताको नीति अपनाएका थिए । सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । स्रोत : समाजिक संजाल

30/08/2022

ल आयो है

30/08/2022

विश्व कप क्रिकेट को ट्रफी नेपालमा १०७९भैदौ १३ गते ल्याइएको छ ।

29/08/2022

कसेवा आयोग,नेपाल प्रहरी क्यडेड, बिधुत प्रधिकरण, बैंक ,संस्थान,प्राबिधिक सहायक तयरी सामाग्री प्रप्त गर्न हाम्रो channel लाई subscribe गर्नुहोस।

27/08/2022

मदन पुरस्कार, २०७८
••••••••••••••••••••••
🔘डा. नवराज लम्साललाई
🔘 कृति : अग्नी

जगदम्बा श्री पुरस्कार, २०७८
•••••••••••••••••••••••••••••
🔘 दुर्गाप्रसाद श्रेष्ठलाई ।

26/08/2022

समसामायिक अवडेट: UEFA player of the year 2022: करिम वेन्जेमा
मिस युनिभर्स नेपाल २०२२: सोफिया भुजेल

22/08/2022

पुरा भिडियो र यस्तै लोकसरवा मुलक सामाग्री हेर्न हाम्रो पेज Like र You tube Channel लाई subscribe गरनुहोला या यस पेजको you tube लेखेको ठाँउमा क्लिक गरि हेरन सक्नुहुनेछ ।
https://youtu.be/pTw9Q12QDZs

20/08/2022

नेपाली कांगेसका नेता तथा बौद्धिक नेता प्रदिप गिरीको निधन कहिले भयो ?
२०७९ भदौ ४ गते मेडिसिटि अस्पताल नख्खु ललितपुरमा

18/08/2022

मदेश प्रदेसको परीक्षा कर्यक्रम सार्वजनिक

16/08/2022

महत्वपूर्ण सामान्यज्ञान
#स्थानीय तह संख्या
#. महानगरपालिका➥➥➥ ६
#. उपमहानगरपालिका➥➥➥ ११
#. नगरपालिका➥➥➥२७६
#. गाउँपालिका➥➥➥ ४६०
#. वडा संख्या➥➥➥ ६७४३
#. जम्मा स्थानीय तह➥➥➥ ७५३

#जनसंख्याको आधारमा ठुला
#. महानगरपालिका➥➥➥ काठमाडौ
#. उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा
#. नगरपालिका➥➥➥ मेचिनगर, झापा
#. गाउँपालिका➥➥➥ राप्तिसोनारी, बाँके

#जनसंख्याको आधारमा साना
#. महानगरपालिका➥➥➥ विराटनगर म.न.पा
#. उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा
#. नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा
#. गाउँपालिका➥➥➥नारफु, मनाङ

#क्षेत्रफलको आधारमा ठुला
#. महानगरपालिका➥➥➥ लेखनाथ महानगरपालिका, कास्कि
#. उपमहानगरपालिका➥➥➥ घोराही, दाङ
#. नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची
#. गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला

#क्षेत्रफलको आधारमा साना
#. महानगरपालिका➥➥➥ललितपुर
#. उपमहानगरपालिका➥➥➥नेपालगन्ज, बाँके
#. नगरपालिका➥➥➥भक्तपुर
#. गाउँपालिका➥➥➥परवानिपुर, बारा

#नेपालको संबिधान अनुसारका जिल्लाहरू
#. प्रदेश नं. १➥➥➥ १४ वटा
#. प्रदेश नं. २➥➥➥ ८ वटा
#. प्रदेश नं. ३➥➥➥ १३ वटा
#. प्रदेश नं. ४➥➥➥११ वटा
#. प्रदेश नं. ५➥➥➥ १२ वटा
#. प्रदेश नं. ६➥➥➥१० वटा
#. प्रदेश नं. ७➥➥➥ ९ वटा
#. जम्मा➥➥➥ ७७ वटा

#स्थानीय तह अनुसार केही बिशेष जिल्ला
#. धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६)
#. बढी गाउँपालिका भएको जिल्ला➥➥➥धादिङ
#. बढी स्थानीय तह भएको जिल्ला ➥➥➥सर्लाही (२०)
#. कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३)
#. गाउँपालिका विहिन जिल्ला➥➥➥काठमाडौ र भक्तपुर (२वटा)

#नेपालमा रहेकका ८००० मिटर भन्दा अग्ला हिमालहरु
✔ सगरमाथा➥➥➥८८४८ मिटर
✔कन्चंजघा ➥➥➥८५८६ मिटर
✔ ल्होत्से ➥➥➥८५१६ मिटर
✔ मकालु ➥➥➥८४६३ मीटर
✔ चोयु ➥➥➥८२०१ मिटर
✔ धौलागिरी➥➥➥८१६७ मिटर
✔ मनास्लु ➥➥➥८१६३ मिटर
✔ अन्न्पूर्ण➥➥➥८०९१ मिटर

#बिभिन्न नदीका उद्गमस्थलहरु
✔ बागमती➥➥➥बागद्वार
✔ तामाकोशी ➥➥➥ तिब्बत
✔ कर्णाली ➥➥➥तिब्बत
✔ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक
✔ सेती नदि ➥➥➥सैपाल हिमाल
✔ मेची ➥➥➥लाली खर्क
✔ सानो भेरी ➥➥➥धौलागिरी हिमाल
✔ कमला ➥➥➥ सिन्धुली गढी
✔ बुढीगण्डकी➥➥➥ गणेश हिमाल
✔ सुनकोशी ➥➥➥तिब्बत
✔ अरुण ➥➥➥तिब्बत
✔ महाकाली ➥➥➥अपि हिमाल
✔ कन्काई➥➥➥महाभारत पर्वत
✔ त्रिशुली➥➥➥ तिब्बत
✔ ठुलो भेरी➥➥➥ दूधकुण्ड
✔ झीम्रुख➥➥➥गौमुखी

16/08/2022

Teachers wanted

16/08/2022

Teacher wanted

13/08/2022

नेपाको भौगोलिक अवस्थाः

नेपालको कुल क्षेत्रफल ः १४७१८१ बर्ग कि.मी.
नेपालले एसियाको कुन भुभागको कति प्रतिशत भुभाग ओगटेको छ ? ०.३%
नेपालले दक्षिण एसियाको कति प्रतिसत भुभाग ओगटको छ ? २.८२%
नेपालले विश्वको कति प्रतिशत भुभाग ओगटको छ ? ०.०३%
नेपालको औषद लम्बाई कति छ ? ८८५ कि.मि.
नेपालको उत्तर-दक्षिण चौडाऐ कति छ ? १९३ कि.मि.
नेपालको न्यनतम चौडाई कति छ ? १४५ कि.मि.
नेपालको अधिकतम् चौडाइ कति छ? २४१ कि.मि.

Photos from लोकसेवा बिशेष's post 29/03/2022

पुर्वाञ्चल विश्वविधालयमा जागिरको अवसर

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Videos (show all)

नेपालको भूगोलसम्बन्धि छुटाउनै नहुने ५२ प्रश्न र त्यसको उत्तर ! Nepal Geography
लोकसेवा उपयोगी बिज्ञानसम्बन्धित प्रश्नोत्तर

Location

Website

Address


Kathmandu
6400