लोकसेवा Online तयारी

लोकसेवा Online तयारी नेपालमा लोकसेवा लगायतका बिभिन्न Competitive Exam को Online मा Facebook को माध्यमबाट विस्तृत छलफल तथा तयारी गराउने एउटै स्थान हो ।

लोकसेवा, बैंकिङ्ग, संस्थान, बोर्ड लगायत बिभिन्न प्रतिष्पर्धात्मक परीक्षाहरुको सहयोगी पृष्ठ
, , , , , , , , /A

21/08/2026
21/08/2026

नासु सरुवा यता

४८ जना नायव सुब्बाको सरुवा
21/08/2026

४८ जना नायव सुब्बाको सरुवा

विभिन्न आयोजनाहरुको बोलपत्र आव्हान
21/08/2026

विभिन्न आयोजनाहरुको बोलपत्र आव्हान

20/08/2026

उपसचिव खुला तर्फको (राजस्व, लेखापरीक्षण र संसद समुह) लिखित नतिजा सार्वजनिक।🙏❣️
-सम्पूर्णमा हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना।

उपसचिव खुला तर्फको (राजस्व, लेखापरीक्षण र संसद समुह) लिखित नतिजा सार्वजनिक।🙏❣️-सम्पूर्णमा हार्दिक बधाई तथा आगामी चरणको ल...
20/08/2026

उपसचिव खुला तर्फको (राजस्व, लेखापरीक्षण र संसद समुह) लिखित नतिजा सार्वजनिक।🙏❣️
-सम्पूर्णमा हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना।

नायव सुब्बाको सरुवा२०८३-०५-०३
20/08/2026

नायव सुब्बाको सरुवा
२०८३-०५-०३

नेपाल राष्ट्र बैकको लोकसेवा आयोगबाट लिइएको लिखित परीकाको पद: प्रधान सहायक तह/शेणी: सहायक पथम सेवा: पशासन मा सफल हुनुभएका...
19/08/2026

नेपाल राष्ट्र बैकको लोकसेवा आयोगबाट लिइएको लिखित परीकाको पद: प्रधान सहायक तह/शेणी: सहायक पथम सेवा: पशासन मा सफल हुनुभएका सबैलाई बधाई एवं अर्को चरणको शुभकामना
Nepal Rastra Bank

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास इसिडी सहजकर्ता र...
19/08/2026

शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ । त्यस्तै, आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ । यसैगरी, इसिडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार (इसिडी) सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट १७ हजार रुपैयाँ, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार रुपैयाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार रुपैयाँ पुगेको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दूर दराजका विद्यालयहरूमा अहोरात्र खट्ने विद्यालय कर्मचारी तथा इसिडी सहजकर्ताले लामो समयदेखि भोग्दै आएको समस्या समाधानको पहिलो चरण भएको उल्लेख गरे । सरकार उनीहरूको रोजगारी सुरक्षा र पेशागत वृद्धि तथा समग्र वृत्ति विकासमा प्रतिबद्ध रहेको र विद्यालय शिक्षाको क्षेत्रमा लामो समयदेखि थाती रहेका समस्याहरूलाई संवादमार्फत दिगो समाधान गर्न लागि रहेको उनको भनाई छ ।
prasashan.com PMO Nepal

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८४-१६६८५/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.द्व...
19/08/2026

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६८४-१६६८५/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.द्वितीय श्रेणी र विज्ञापन नं १६६७९-१६६८३/०८२-८३ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजामा सफल हुनुहुने सबैलाई शुभकामना साथै आगामी चरणको शुभकामना

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when लोकसेवा Online तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा Online तयारी:

Shortcuts

Share