सचेत नेपाली बौद्धिक संघ

सचेत नेपाली बौद्धिक संघ दिनमा १ घण्टा पढौं, हप्तामा एक र वर्षम?

26/01/2026
26/01/2026

देशलाई कसको बढी आवश्यकता छ ? चितवन ३ मा को ?
#

09/01/2026

कांग्रेसमा जेनेरेशन विद्रोह” किन उत्पन्न भयो?कांग्रेस फुट्ने सम्भावना कति छ?

25/12/2025

ओली र लेखकको मात्र होइन छानविन आयोगले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री अर्यालको पनि बयान लिनू!
प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालाको बयान लियो कि लिएन छानविन आयोगले ? २४ गते सबै नेता मार्नुपर्छ, सार्वजनिक भवन जलाउनुपर्छ भन्ने उहाँहरुको आवाज पनि सुनिएको थियो । जेनजी आन्दोलनमा उहाँहरुको पनि संलग्नता देखिन्छ जुन बयानका लागि उचित आधार बनेको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा सोध्नका लागि आयोगलाई सहजताका लागि केही प्रश्न प्राप्त भएका छन जसको सहजकर्ता हामी सचेत नागरिक हौं
१ के त्यो नेता किन बचाउने भनेर कतैको दूताबासमा भइरहेको भिडियोको आवाज तपाईंहरुकै हो ?
२ तपाईहरु कुन कुन नेतालाई भीडले निर्ममता पुर्वक मारोस भन्ने चाहनु हुन्थ्यो ?
३ कुन कुन सार्वजनिक भवनमा आगो लगाउने योजना थियो के यसको पूर्व तयारी भएको थियो ? २४ गते देश माथि गरिएको आतंककारी हमला तपाईंहरु सहितको योजनामा बनेको थियो ?
४ चार दिनमा भ्रटाचार निर्मूल गर्न सकिन्छ भन्नु हुन्थ्यो किन सक्नु भएन ?
५ ठूला पार्टीका नेताको मुख हेर्दिन भन्नु हुन्थ्यो अस्ति राष्टरपतिको गएर हेर्नु भयो कस्तो लाग्यो ?
६ जेनजीले बनाएको हामीलाई भन्नु हुन्थ्यो तर जेनजी त तपाईंहरुको विरोध गरेका गरेकै छन, पिण्ड खाने बेलाका ज्येष्ठ नागरिकलाई सरकारमा ल्याएर कसरी जेन्जीको प्रतिनिधित्व भयो ?
७ चुनावै नलडी अर्काले गरेको आन्दोलनलाई हाइज्याक गरेर ढयाप्प प्रधानमन्त्री र गृहमन्त्री हुँदा कस्तो अनुभव हुँदोरहेछ ?
८ निर्वाचनको नाटक देखाउँदै बंगालीको पारामा होहल्ला गरेर सरकारको आयु बढाउने योजना किन र कसका लागि गर्दै हुनुहुन्छ?
९ सुशिला कार्कीज्यु के तपाईंकै सिफारिसमा संसद पुनस्र्थापित हुन लागेको हो ?
१० सत्ता पल्टाउने विदेशी योजनामा केवल पश्चिमा ग्लोबलिस्ट मात्र हुन कि दक्षिणको अर्को छिमेकीको पनि हात छ ?
११ तपाईंहरुलाई एजेन्सी र दलालले गोटी बनाइरहेको कुरा थाहा पाउनु भएको छ कि छैन ? कि मिलेरै काम गरिरहनु भएको हो ?
१२ चीन विरुद्ध भइरहेका गतिविधिका बारेमा तपाईंहरुलाई कतिसम्म जानकारी छ ?

जन्मदिनको अनगिन्ती शुभकामना । जब इण्डिया हामीलाई नाकाबन्दी लगाउने देखि हामो भूमिमा बुट बजारी रहेको थियो त्यो बेला तपाई ल...
25/12/2025

जन्मदिनको अनगिन्ती शुभकामना । जब इण्डिया हामीलाई नाकाबन्दी लगाउने देखि हामो भूमिमा बुट बजारी रहेको थियो त्यो बेला तपाई लडनु भयो, वैकल्पिक शक्ति निर्माणका लागि नेता फेरेर हुँदैन, यहाँ महाभ्रष्ट कर्मचारी छ त्यसैले समुल सिस्टम बदल्नु पर्छ नत्र फरक ल्याउन सकिँदैन र फरक ल्याउनका लागि विचार सहितको राजनीति चाहिन्छ भन्नु भयो, दक्षिणपन्थले लोकतन्त्रमाथि धावा बोलिरहँदा गणतन्त्रवादी समेत बोल्न डराइरहेका थिए तर तपाई जोडदार र निर्धक्क बोल्नु भएर लोकतन्त्रवादीको आत्मविश्वास जगाइदिनु भयो, जेनजी आन्दोलनपछि मुलुकमा जुन घृणाको राजनीति विकास गरिँदै थियो त्यसमा पनि तपाईंले रिभेन्ज र बदलाले हामी नेपाली र नेपाललाई सिध्याउँछ भन्ने सन्तुलित विचार राख्दै सरकारलाई समेत सचेत गराउनु भयो र आज सबै एकै टेबलमा आउने वातावरण बनेको छ । तपाईलाई जन्मदिनको धेरैधेरै शुभकामना पुण्य प्रसाइजी

Address

Bagbajar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when सचेत नेपाली बौद्धिक संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category