17/12/2021
https://www.facebook.com/1481248152171486/photos/a.2688267948136161/2688267914802831/?notif_id=1639638695988599¬if_t=page_post_reaction&ref=notif
शिक्षक सेवा आयोगको परिक्षा पास गरेर थाई शिक्षक बन्ने सपना पुरा गर्न यस लिंक थिचेर आफ्नो नाम दर्ता गराउनुहोस : https://forms.gle/smc347nja4zre8hb7
हामि तपाइहरुलाइ निम्न कुराहरु प्रदान गर्नेछम:
१. दक्ष , अनुभबि एबम उत्कृष्ट प्रशिक्षक
२. साप्ताहिक नमुना परिक्षा
३. बिषय बिज्ञ द्वारा तयार पारिएको अध्ययन सामग्री दैनिक digital नोट को रुपमा
शिक्षक बनेर देशको बिकाशमा योगदान गर्न चाहने कयौं लाइ सफलतातर्फ डोहोर्याइसक्नु भएका अनुभबी र दक्ष शिक्षक द्वारा शिक्षक सेवा आयोगको बिशेष तयारी कक्षा पौष ८ गते बाट सुरु हुदै छ। दिइएको Link मा गएर फारम भरि आफ्नो सिट सुरक्षित गर्नुहोस।
मिरास एकेडेमी Online पठन पाठन पद्धतिलाई कोरोना ले सिर्जना गरेको बाध्यात्मक परिस्थितिमा मात्र नभई सामान्य परिस्थितिमा पनि विद्यार्थीको रोजाइमा पर्ने वातावरण स्थापित गरि सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्थापित संस्था हो।
Online पढ्नुका फाइदा हरु :
१. तयारीकै लागि भनेर घर देखि टाढा राजधानी आउन पर्ने बाध्यता बाट छुटकारा
२. Institute आउने जाने समयको बचत भै त्यो समय पढाई मा लगाउन पाइने
३. कक्षाहरु दोहोराई तेहेराइ हेरेर छुटेका , नबुझेका कुरा राम्रोसँग तयारी गर्न पाइने
४. भौतिक कक्षामा अरुको कारण हुने distraction, disturbance नहुने भएकाले focused भएर पढ्न पाइने
५. ठुलो बिद्यार्थी संख्यालाई एकसाथ सेवा दिदा प्रति बिद्यार्थी लाग्ने खर्च थोरै हुने भएकाले गुणस्तरमा कुनै सम्झौता नगरी न्युनतम मुल्यमा पढ्न पाइने,
तपाइहरु दृढ इच्छाशक्ति र कडा मिहिनेत गर्ने अठोट लिएर आउनुस् , बाकि सबै हामि उपलब्ध गराउनेछौं।
For more info, feel free to contact : 9846896529, 9862647781
or
mail us at: [email protected]