Visionary Shree Kanta Academy

Visionary Shree Kanta Academy दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान
टाेखा ७ त्रिलिङ्गाटार धापासी

साधारणा सभा बस्ने सूचना  २०८१
18/09/2024

साधारणा सभा बस्ने सूचना २०८१

२०८१ भदाै ७ गते दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकाे वेबसाइट शुभारम्भ भयाे । प्रतिष्ठानको वेबसाइटको शुभारम्भ गर्ने...
23/08/2024

२०८१ भदाै ७ गते दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकाे वेबसाइट शुभारम्भ भयाे । प्रतिष्ठानको वेबसाइटको शुभारम्भ गर्ने कार्यक्रममा ARTIFICAL INTELLIGENCE अवसर र चुनौति श्री अनिल रघुवंशी Child Safe Net Lalitpur एवं सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानीबारे प्रहरी उपरीक्षक श्री दीपकराज अवस्थी, साइबर ब्यूरोबाट प्रमुख वक्ता रहेकाे उक्त कार्यक्रममा टाेखा नगरपालिका प्रकाश अधिकारी प्रमुख अतिथि हुनु हुन्थ्याे । प्रतिष्ठानको वेबसाइटको बारे रविकान्त अधिकारीले प्रकाश पारेकाे उक्त साइट डा पूर्णकान्त अधिकारीले शुभारम्भ गर्नु भएको थियाे । कार्यक्रमकाे अध्यक्षता श्री गायत्री अधिकारीले गर्नु भएकाे थियाे भने कार्यक्रम देशबन्धु अधिकारीले संचालन गर्नु भएकाे थियाे ।

23/08/2024

Address

Tokha 7, Trilingatar Dhapasi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Visionary Shree Kanta Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category