Shree Dhapasi Secondary School

Shree Dhapasi Secondary School Dhapasi School is located in Tokha Municipality word no 4 at Dhapasi.

21/08/2026
19/07/2026

सुचना।
भाेलि मिति २०८३ साउन ४ गते साेमवार देखि नियमित पठनपाठन हुनेभएकोले सम्वन्धि सवैमा जानकारी गराइएको छ ।धन्यवाद ।

सेनेटरी प्याड काेटेशन ।
16/07/2026

सेनेटरी प्याड काेटेशन ।

दिवा खाजा काेटेशन (दाेस्राे पटक)
16/07/2026

दिवा खाजा काेटेशन (दाेस्राे पटक)

स्मार्ट वाेर्ड काेटेशन ।
16/07/2026

स्मार्ट वाेर्ड काेटेशन ।

10/07/2026

सुचना।
अादरणीय अभिभावकज्युहरु नमस्कार ।
भाेलि मिति २०८३ असार २७ गते शनिबार देखि साउन ३ गते अाइतवार सम्म यश वि द्वालयमा वर्षे विदा हुने भएकोले िवद्वालय बन्द रहने छ। साथै साउन ४ गते साेमवार देखि नियमित पठन पाठन हुनेछ।धन्यवाद ।

03/07/2026

सुचना।
अादरणीय अभिभावकज्यु नमस्कार ।
भाेलि मिति २०८३ असार २० गते शनिवार विहान ६:३० वजे यश विद्वालयमा शिक्षक अभिभावक संघ र विद्वालय व्यवस्थापन समिति गठन कार्यका लागि अभिभावक भेला वाेलाइएकाे हुनाले प्रत्येक विद्वार्थीकाे हातमा पत्र पठाईएकाे छ।यदि पत्र प्रप्त नभएमा यसैलाई सुचना मानी उपस्थित भईदिनहुन सादर अनुराेध छ।धन्यवाद ।

Address

Dhapasi Marga
Kathmandu

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Telephone

+97714376916

Website

Alerts

Be the first to know and let us send you an email when Shree Dhapasi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Dhapasi Secondary School:

Shortcuts

Share

Category