SEE Examination - एसइइ परीक्षा

SEE Examination - एसइइ परीक्षा The School Leaving Certificate, popularly abbreviated as SLC is the final examination in the secondary school system of Nepal. It Started in 1933 A.D.

पुनर्योग (Retotaling) समबन्धी सूचना
15/05/2026

पुनर्योग (Retotaling) समबन्धी सूचना

SEE २०८२ पुरक परीक्षाको आवेदन फाराम भर्ने भराउने सम्बन्धी सुचना
15/05/2026

SEE २०८२ पुरक परीक्षाको आवेदन फाराम भर्ने भराउने सम्बन्धी सुचना

14/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनाकाठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक...
13/05/2026

छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि

२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म

३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म

४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।

12/05/2026

पूरक परीक्षाः असार १ गतेदेखि
नियमित तर्फका परीक्षार्थीहरूले NG आएका सबै विषयको परीक्षा दिन सक्नेछन् ।

ग्रेडसिट हेर्नको लागि
11/05/2026

ग्रेडसिट हेर्नको लागि

11/05/2026

NG आएकाहरूका लागि पुनर्योगका लागि
मिति २०८३ साल जेठ १ गतेदेखि २०८३ साल जेठ ७ गतेसम्म

11/05/2026

NG Student:
१ लाख ४६ हजार ५०७

11/05/2026

अबको केही समयमा SEE को नतिजा...

Address

Jawalakhel
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SEE Examination - एसइइ परीक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to SEE Examination - एसइइ परीक्षा:

Shortcuts

Share

Category