10/10/2015
मेरो गौरव ; मेरो मण्डली !
Student Welfare Organization
For the information of school, ex-student, teachers, guardian, and all well wishers of Shree Mandali Higher Secondary School, Chhoprak, Gorkha, Nepal
10/10/2015
मेरो गौरव ; मेरो मण्डली !
17/01/2015
मिति २०७१ साल पौष २७ गते देखि शुरु हुन गई रहेको श्री मण्डली उच्च मा.बि.छोप्राक, गोरखाको स्वर्ण महोत्सव समारोहमा सहभागी हुन पूर्व बिद्यार्थी, शिक्षक- कर्मचारी, अभिभाबक लगायत सम्पूर्ण शुभचिन्तकरुमा हार्दिक अनुरोध गर्दछौं ।
श्री मण्डली उच्च मा.बि. छोप्राक, गोरखाको स्वर्ण महोत्सव समारोह- २०७१ यहि मिति २०७१ साल पुष २७ गते देखी बिभिन्न कार्यक्रमका साथ सम्पन्न हुन गईरहेको छ । सम्पूर्ण पूर्ब बिद्यार्थी लगायत शिक्षक, अभिभाबक र शुभचिन्तकहरुको उपस्थितिको लागी हार्दिंक आमन्त्रण गर्दछौं।
श्री मण्डली एलुम्नाई एशोसिएशन, काठमाडौ ।
श्री मण्डली एलुम्नाई एशोसिएशन, छोप्राक, गोरखा, (Shree Mandali Alumni Associiation, Chhoprak,Gorkha - ASMA Gorkha) - २०६९ को कार्य समिति ;
अध्यक्ष - सोमराज पोखरेल
उपाध्यक्ष - डा.सुरोज पोखरेल
उपाध्यक्ष - ई. वासुदेब पोखरेल
महासचिव - अधिवक्ता कपिलचन्द्र पोखरेल
सचिव - अधिवक्ता युवराज पोखरेल
कोषाध्यक्ष - नारायणप्रसाद पोखरेल
सदस्य - सुशीला जोशी मल्ल
सदस्य - भरत हमाल
सदस्य - अधिबक्ता दयाराम पोखरेल
सदस्य - अर्जुन श्रेष्ठ
सदस्य - नाराण भट्ट
सदस्य - शोभा पोखरेल
सदस्य - लक्ष्मी पोखरेल
सदस्य - भगवती न्यौपाने
सदस्य - कञ्चना पोखरेल
२०७१ -०९-१४
नमस्ते ! अभिवादन !
श्री मण्डली उच्च माध्यमिक विद्यालय छोप्राक, गोरखाबाट विभिन्न तहको अध्ययन पुरा गरेका बिद्यार्थीहरुको सक्रियतामा बिद्यालयको समग्र बिकासका लागी कृयाशील रहने उद्देश्यले श्री मण्डली एलुम्नाई एशोसिएशन गठन भई बिधिबत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भएको जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।