Sujan paudel- सुजन पौडेल

Sujan paudel- सुजन पौडेल Give respect and Take respect.
(1)

02/06/2026

स्पष्ट बुझौँ 😊❤️

प्रा.वि. तहका शिक्षकलाई स्वतः नि.मा. तहमा बढुवा गर्ने वा लैजाने निर्णय भएको होइन। प्रा.वि. तहमा आवश्यकताभन्दा बढी रहेका करिब ६ हजार दरबन्दीलाई विद्यालयको आवश्यकता अनुसार नि.मा. तहको दरबन्दीमा रूपान्तरण गर्ने कुरा गरिएको हो।

यसको अर्थ, ती रूपान्तरण भएका दरबन्दीहरूमा नियुक्ति वा पदपूर्ति गर्दा प्रचलित कानुन र प्रक्रियाअनुसार खुला प्रतिस्पर्धामार्फत विज्ञापन गरिनेछ। त्यसैले प्रा.वि. शिक्षकहरू स्वतः नि.मा. शिक्षक बन्ने होइनन्; योग्य उम्मेदवारले प्रतिस्पर्धा गरेर मात्र उक्त पद प्राप्त गर्न सक्नेछन्।

Wedding special (Sujan+Chandra) 2082/06/12
01/06/2026

Wedding special (Sujan+Chandra) 2082/06/12

नेपालको भूगोल भाग–१
25/05/2026

नेपालको भूगोल भाग–१

नेपालको भूगोल भाग–१

शिक्षक सेवा आयोग विशेष | नेपालको भूगोल भाग–२
25/05/2026

शिक्षक सेवा आयोग विशेष | नेपालको भूगोल भाग–२

शिक्षक सेवा आयोग विशेष | नेपालको भूगोल भाग–२

विश्वको भूगोल भाग–१ / Geography of the world
25/05/2026

विश्वको भूगोल भाग–१ / Geography of the world

विश्वको भूगोल भाग–१ / Geography of the world

🌍 विश्वको भूगोल भाग २ / Geography of the World Part-2
25/05/2026

🌍 विश्वको भूगोल भाग २ / Geography of the World Part-2

🌍 विश्वको भूगोल भाग २ / Geography of the World Part-2

सिकाईका सिद्दान्तहरू/ Learning Theories
25/05/2026

सिकाईका सिद्दान्तहरू/ Learning Theories

Address

Sitapaila
Kathmandu
44600

Telephone

+9779847653277

Website

Alerts

Be the first to know and let us send you an email when Sujan paudel- सुजन पौडेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sujan paudel- सुजन पौडेल:

Shortcuts

Share

Category