Sirjanshil Janata Secondary School

Sirjanshil Janata Secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sirjanshil Janata Secondary School, Education, Madan Kundari, Kathmandu.

08/09/2024

'बहुभाषिक शिक्षाको प्रवर्द्धन: पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता'
५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना !!

29/06/2024
यस सिर्जनशील जनता मा वि बाट एस.ई.ई. २०८० काे नतिजा विवरण
28/06/2024

यस सिर्जनशील जनता मा वि बाट एस.ई.ई. २०८० काे नतिजा विवरण

03/12/2023

सिर्जनशील जनता मा विकाे २०८०/०८/१५ गते बसेकाे अभिभावक भेलाले वडा अध्यक्ष श्री चन्द्रराज लामाकाे अध्यक्षतामा तपसिल बमाेजिमकाे विध्यालय व्यवस्थापन समिति गरियाे ।
१. अध्यक्ष - श्री चन्द्रराज लामा
२. सदस्य - श्री सुमन लामा
३. सदस्य - श्री रमाइली तामाङ
४. सदस्य - श्री कुलबहादुर पाठक
५. सदस्य - श्री गङ्गा लामा
६. सदस्य - श्री छत्रदाेर्जे लामा
७. सदस्य - श्री सुनिमाया तामाङ
८. सदस्य - श्री न्युटन कुमार लामा
९. सदस्य - श्री निरञ्जन लामा
१०. सदस्य - श्री जगतबहादुर लामा
११. सदस्य सचिव - श्री राजीव लामा

यस सिर्जनशील जनता मा वि काेअभिभावक भेला यही मिति २०८० साल मंसिर १५ गते हुने भएकाेले सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
28/11/2023

यस सिर्जनशील जनता मा वि काेअभिभावक भेला यही मिति २०८० साल मंसिर १५ गते हुने भएकाेले सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

सिर्जनशील जनता मा वि काे विध्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, समाजसेवी तथा शिक्षाप्रेमी श्रध्दय हेमबहादुर पाठकको ८० ...
24/11/2023

सिर्जनशील जनता मा वि काे विध्यालय व्यवस्थापन समितिका पूर्व सदस्य, समाजसेवी तथा शिक्षाप्रेमी श्रध्दय हेमबहादुर पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा मृत्यु वरण गर्नुभएकोले दिवङ्गत आत्माको चीर शान्ति र परिवारजनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

कक्षा १२ काे ग्रेडबृद्धि परीक्षाकाे केन्द्र: हिमालय मा वि बनेपापरीक्षा मिति : असाेज ९ र १० गते
23/09/2023

कक्षा १२ काे ग्रेडबृद्धि परीक्षाकाे केन्द्र: हिमालय मा वि बनेपा
परीक्षा मिति : असाेज ९ र १० गते

Address

Madan Kundari
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sirjanshil Janata Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category