TN Nath - टि• एन• नाथ

TN Nath - टि• एन• नाथ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TN Nath - टि• एन• नाथ, Education Website, Kathmandu.

29/08/2025

🆕 update -२०८२/५/१३
नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुग्यो ।
१३ ओैँ :
छायानाथ राष्ट्रिय निकुञ्ज,मुगु

20/08/2025

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

संगठित संस्था, सहायकस्तर द्वितीय श्रेणी, खरीदार/सहायक चौथो तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा विज्ञापन खुलाएको ...
22/07/2025

संगठित संस्था, सहायकस्तर द्वितीय श्रेणी, खरीदार/सहायक चौथो तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा विज्ञापन खुलाएको छ।

नोट:-
👉विज्ञापन सम्बन्धी बाँकी विवरण दस्तुर, दरखास्त दिने अन्तिम मिति, अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।
👉संगठित संस्था सहायक चौथो तहमा खुलेको विज्ञापन को हकमा पूर्व-योग्यता परीक्षा पास हुनेहरू मात्र संगठित संस्था को परीक्षामा सहभागी हुन पाउनेछन्।
👉परीक्षा मिति: २०८२/०६/०४ गते, दिनको २ बजे।

लोक सेवा/शिक्षक सेवा आयोग-२०८२/८३ वार्षिक कार्यतालिका ।।
17/07/2025

लोक सेवा/शिक्षक सेवा आयोग-२०८२/८३
वार्षिक कार्यतालिका ।।

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३ ।।।
17/07/2025

लोक सेवा आयोगको वार्षिक कार्यतालिका २०८२/०८३ ।।।

06/06/2025
06/06/2025

🌍 २०२५ मा जनसंख्या अनुसार विश्वका १० शीर्ष देशहरू

1. 🇮🇳 भारत – १,४६३,८६५,५२५ (१.४६ अर्ब)
2. 🇨🇳 चीन – १,४१६,०९६,०९४ (१.४२ अर्ब)
3. 🇺🇸 संयुक्त राज्य अमेरिका – ३४७,२७५,८०७ (३४७ मिलियन)
4. 🇮🇩 इन्डोनेसिया – २८५,७२१,२३६ (२८६ मिलियन)
5. 🇵🇰 पाकिस्तान – २५५,२१९,५५४ (२५५ मिलियन)
6. 🇳🇬 नाइजेरिया – २३७,५२७,७८२ (२३८ मिलियन)
7. 🇧🇷 ब्राजिल – २१२,८१२,४०५ (२१३ मिलियन)
8. 🇧🇩 बंगलादेश – १७५,६८६,८९९ (१७६ मिलियन)
9. 🇷🇺 रूस – १४३,९९७,३९३ (१४४ मिलियन)
10. 🇪🇹 इथियोपिया – १३५,४७२,०५१ (१३५ मिलियन)



स्रोत: World Population Review

वार्षिक तथ्याङ्क २०८१/०८२
01/05/2025

वार्षिक तथ्याङ्क २०८१/०८२

खरिदारको भारी संख्या (४४४ जना ) मा खरिदारको विज्ञापन खुल्यो  अवसर राम्रो छ । तयारीमा जुट्नुहोला प्रथम पत्र : २०८२ बैशाख ...
11/03/2025

खरिदारको भारी संख्या (४४४ जना ) मा खरिदारको विज्ञापन खुल्यो अवसर राम्रो छ । तयारीमा जुट्नुहोला
प्रथम पत्र : २०८२ बैशाख २०
द्वितीय पत्र :२०८२ असार २०
तृतीय पत्र :२०८२ असार २१

नवौँ आइसीसी च्याम्पियन्स ट्रफी किकेट प्रतियोगिता, २०२५  ारत
10/03/2025

नवौँ आइसीसी च्याम्पियन्स ट्रफी किकेट प्रतियोगिता, २०२५
ारत

नेपाल टेलिकम : राष्ट्रकाे सञ्चार
05/03/2025

नेपाल टेलिकम : राष्ट्रकाे सञ्चार

Address

Kathmandu
44600

Telephone

+9779768440985

Website

Alerts

Be the first to know and let us send you an email when TN Nath - टि• एन• नाथ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to TN Nath - टि• एन• नाथ:

Shortcuts

Share