Grand We Can Int'l Academy

Grand We Can Int'l Academy We are a premier educational institution dedicated to academic excellence and career preparation.

We offer:

✅ SEE Grade Boost Classes
✅ Bridge Courses & +2
✅ Professional & Skill-Based Courses

भाेली विद्यालयमा.......आधा झण्डा झुकाउने, एक मिनेट मौनधारण गर्ने, प्रार्थना नगर्ने,श्रद्धाञ्जलि मन्तव्य दिएर विद्यार्थीह...
06/09/2026

भाेली विद्यालयमा.......
आधा झण्डा झुकाउने,
एक मिनेट मौनधारण गर्ने,
प्रार्थना नगर्ने,
श्रद्धाञ्जलि मन्तव्य दिएर विद्यार्थीहरुलाई जानकारी गराउने,
पठनपाठन गराउने र
राष्ट्रिय शोक मनाउने ।

धर्मको रक्षा र अधर्मको नाश गर्न पृथ्वीमा अवतार लिनुहुने भगवान श्रीकृष्णको जन्मोत्सवको सम्पूर्णमा शुभकामना। जय श्री कृष्ण...
04/09/2026

धर्मको रक्षा र अधर्मको नाश गर्न पृथ्वीमा अवतार लिनुहुने भगवान श्रीकृष्णको जन्मोत्सवको सम्पूर्णमा शुभकामना। जय श्री कृष्ण! 🕉️✨

🚨 सहयोगको लागि हार्दिक अपिल ! 🚨​हालै रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी र पहिरोका कारण त्यहाँको जनजीवन अत्यन्त कष्टकर...
31/08/2026

🚨 सहयोगको लागि हार्दिक अपिल ! 🚨
​हालै रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी र पहिरोका कारण त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। यस दुःखद विपद्को घडीमा बाढी पीडित दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा मलम लगाउने उद्देश्यले Grand We Can Int'l Academy का हामी विद्यार्थीहरू मिलेर एक सानो आर्थिक संकलन अभियान सुरु गरेका छौं।
​हामी सबैले गरेको थोरै-थोरै आर्थिक सहयोगले पनि घरबारविहीन र विपद्मा परेका परिवारलाई ठूलो राहत मिल्न सक्छ। त्यसैले, सम्पूर्ण सहयोगी मनहरूलाई आफ्नो गच्छे अनुसारको रकम सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो अर्थ राख्छ।
सहयोगी हात हरु प्रती सदा समर्पित
प्र.अ
ई.राजु कटुवाल

सम्बन्धित सहयोगी हातहरु सबैमा अनुरोध 🙏🙏
30/08/2026

सम्बन्धित सहयोगी हातहरु सबैमा अनुरोध 🙏🙏

हाम्रो academy मा आबद्ध  अत्यन्त मिलनसार र सहयोगी भाइ प्रनिसको PathChitra पथचित्र tours and travels company को केही गाडि...
29/08/2026

हाम्रो academy मा आबद्ध अत्यन्त मिलनसार र सहयोगी भाइ प्रनिस
को PathChitra पथचित्र tours and travels company को केही गाडि रसुवाको बाढीमा missing भएको हुदा सबैजनाले यो खबर अन्यत्र share गर्दिनु होला।
विषय: बेपत्ता/क्षतिको विवरण पठाइएको सम्बन्धमा।
सवारी साधन नं. १:
आवद्ध संस्था/समिति: अरनिको यातायात सेवा समिति
सवारी साधन बेपत्ता भएको स्थान: रसुवा, टिमुरे
सवारी साधन नं.: बागमती प्रदेश ०१-००६ ख ६७९६
सवारीको प्रकार: टाटा १५१२ बस
सवारी साधनमा रहेको यात्रु संख्या: २२-२५ जना
चालक तथा सह-चालकको विवरण:
उत्तम प्रसाईं - चालक (उमेर: ३७ वर्ष, ठेगाना: खाडादेवी, रामेछाप)
राजकुमार पोखरेल - सह-चालक (उमेर: २२ वर्ष, ठेगाना: चौतारा, सिन्धुपाल्चोक)
सवारी साधनको इन्स्योरेन्स भएको कम्पनी: आई.जी.आई. प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI Prudential Insurance Ltd.)
बस धनी (प्रनिश खत्री) को सम्पर्क नम्बर: ९८१८६९६८५५ / ९७६८५७७०९६ (9818696855 / 9768577096)

सवारी साधन नं. २:
आवद्ध संस्था/समिति: अरनिको यातायात सेवा समिति
सवारी साधन बेपत्ता भएको स्थान: रसुवा, टिमुरे
सवारी साधन नं.: बागमती प्रदेश ०१-००६ ख ९२८८
सवारीको प्रकार: टाटा १५१२ बस
चालक तथा सह-चालकको विवरण:
अशोक श्रेष्ठ (जीत बहादुर पहारी) - चालक (उमेर: ३० वर्ष, ठेगाना: सिन्धुली)
आशिक घिमिरे - सह-चालक (उमेर: २२ वर्ष, ठेगाना: नुवाकोट)
सवारी साधनको इन्स्योरेन्स भएको कम्पनी: आई.जी.आई. प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI Prudential Insurance Ltd.)
बस धनी (जगदीश कुँवर) को सम्पर्क नम्बर: ९८५१०८८९२० (9851088920)

सवारी साधन नं. ३:
कम्पनी/संस्थाको नाम: एड्भेन्टो नेपाल (Advento Nepal)
सवारी साधन बेपत्ता भएको स्थान: रसुवा, टिमुरे
सवारी साधन नं.: बा १ प १५५१ (हरियो प्लेट / पर्यटक बस)
चालकको विवरण:
रञ्जन श्रेष्ठ (हेम लाल श्रेष्ठ) - चालक (उमेर: ३८ वर्ष, ठेगाना: रामेछाप)
बस धनी (जगदीश कुँवर) को सम्पर्क नम्बर: ९८५१०८८९२० (9851088920)
सबैजना सकुशल होउन जय पशुपति नाथ्🙏
PathChitra पथचित्र tours and travels

🎉गाईजात्राको शुभकामना। 🎉
29/08/2026

🎉गाईजात्राको शुभकामना। 🎉

दिदीबहिनीको अथाह माया र आशिर्वाद सधैं रहिरहोस्। ह्याप्पी रक्षा बन्धन !
28/08/2026

दिदीबहिनीको अथाह माया र आशिर्वाद सधैं रहिरहोस्। ह्याप्पी रक्षा बन्धन !

दुःखको यस घडीमा सम्पूर्ण प्रभावित परिवारप्रति Grand We Can Int'l Academy परिवारको ऐक्यबद्धता। 🇳🇵🙏
27/08/2026

दुःखको यस घडीमा सम्पूर्ण प्रभावित परिवारप्रति Grand We Can Int'l Academy परिवारको ऐक्यबद्धता। 🇳🇵🙏

हार्दिक श्रद्धाञ्जली !​नुवाकोटमा आएको विनाशकारी विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरूप्रति भावपूर्ण श्रद्धाञ्...
26/08/2026

हार्दिक श्रद्धाञ्जली !
​नुवाकोटमा आएको विनाशकारी विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
​महत्त्वपूर्ण सूचना
​नुवाकोटमा आएको विपत्ति र शोकका कारण, Grand We Can Int'l Academy भोलिको कक्षा सञ्चालनबारे निम्न जानकारी गराउँदछौं :
​भोलिको बिहानी कक्षा बन्द
​मिति: २०८३-०५-११ गते, बिहीबार
​बिहानी सत्रका सम्पूर्ण कक्षाहरु स्थगित रहनेछन् ।
​भोलिको बेलुकी कोचिङ्ग कक्षा यथावत
​बेलुकी सत्रका सम्पूर्ण कोचिङ्ग कक्षाहरु साविक बमोजिम सञ्चालन हुनेछन् ।
​थप जानकारीको लागि सम्पर्क नम्बर: 01-4610121, 9865541861

Address

Koteshwor-32
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97714610121

Website

Alerts

Be the first to know and let us send you an email when Grand We Can Int'l Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Grand We Can Int'l Academy:

Shortcuts

Share