Wish you all Happy New Year 2021
明けましておめでとう御座います🎍🌅🎍
Future Japanese - Study and work Japan
Student visa processing, Language Class,Test Processing,Document Translation , English To Japanese T
29/12/2020
बिषेश छुट सहित पढौ जापानिज
भाषा कक्षा र तयारी गरौ जापान
जानको लागि
N5 : Rs 5000 /- (For Students Visa)
N4 : Rs 8000 /- (For Students Visa)
N5 : Rs 8000 /- (For Working Visa)
N4 : Rs 10000 /- (For Working Visa)
(Free Book & Materials)
April 2021 Intake को Students Visa को
लागि तथा Working Visa को लागी नयाँ Class हरु
संचालन भइरहेको छ, Class को लागि सम्पर्क गर्नुहोला!
=========================
सम्पर्क कार्यालय
Future Japanese Educational consultancy Pvt.Ltd.
Balaju-16, Kathmandu, Nepal
01-43826812 NTC: 9851227766
[email protected]
www.futureedu.com.np
Future Japanese Educational Consultancy Future Japanese Educational Consultancy is Kathmandu based consultancy. We provide various Japanese Language classes, Test preperation, Document translation services
JAPAN. JAPAN. JAPAN.
Bachelor Passed हरुलाई Japan मा Master in IT(English Medium 2 years ) Study गर्ने अवसर
IELTS वा Global Exam कलेजले नै सपोट गर्ने तथा गरेकालाई बिशेष प्राथमिकता ।
सम्बन्धित Field मा कामको support गरिने
५० जनालाइ प्रि-स्कलरसिप उपलब्ध भएको।
IT+MANAGEMENT (MSC. IT.)
7 Major Course
Contact info :
Future Japanese Educational consultancy Pvt.Ltd.
Balaju-16, Kathmandu, Nepal
Phone No: 014382682
9851227766
9808431711
HAPPY NEW YEAR
2020
あけましておめでとう
ございます
05/12/2019
JAPAN. JAPAN. JAPAN.
Bachelor Passed हरुलाई Japan मा Master in IT(English Medium 2 years ) Study गर्ने अवसर
IELTS वा Global Exam कलेजले नै सपोट गर्ने तथा गरेकालाई बिशेष प्राथमिकता ।
सम्बन्धित Field मा कामको support गरिने
५० जनालाइ प्रि-स्कलरसिप उपलब्ध भएको।
IT+MANAGEMENT (MSC. IT.)
7 Major Course
Contact info :
Phone No: 014382682rcational consultancy Pvt.Ltd
Balaju-16, Kathmandu
Phone No: 014382682
9851227766
9808431711
11/09/2019
नेपाली बिध्यार्थिहरुलाई English Medium मा जापानमा अध्येन गर्ने सुबर्ण अवसर ।
➡ 60% सम्म छात्रवृति को बेवस्था ।
➡Intake: April 2020
➡Qualification: Bachelor Passed
➡Gap:6/7 years accept
➡जापानिज भाषा पढ्नै नपर्ने (Coaching class provided by college)
➡६ महिना पछि Dependent Apply गर्न पाइने ।
➡मिहेनती Student लाई Part time job को अवसर ।
➡IELTS/ IT गरेकालाई बिसेस प्राथमिकता ।
➡ Master in IT मा 100% Result निकाल्न सफल
➡ Pay After COE
➡ 12 Passed students can apply in Japanese Language Course
➡Working र Dependent का Class हरु 6.00Am -6.00Pm धमाधम सन्चालन भैरहेको छ ।
🔹मौकाको फाइदा उठाउनुहोस ।
👉सहि गन्तब्बेको लागि हामीलाई सम्झनुहोस ।
STUDY: JAPAN /AUSTRALIA/ KOREA/ CYPRUS
LANGUAGE: JAPANESE/ KOREAN/ IELTS
For More Detail Information:
Future Japanese Educational Consultancy PVT.LTD
Approved by Ministry of Education
Location📍: Gongabu-26, Kathmandu, Nepal
Mobile📱: 9808431711, 9851227766
Telephone☎: 01-4382682
Mail ✉ :[email protected]नेपाली बिध्यार्थिहरुलाई English Medium मा जापानमा अध्येन गर्ने सुबर्ण अवसर ।
➡ 60% सम्म छात्रवृति को बेवस्था ।
➡Intake: April 2020
➡Qualification: Bachelor Passed
➡Gap:6/7 years accept
➡जापानिज भाषा पढ्नै नपर्ने (Coaching class provided by college)
➡६ महिना पछि Dependent Apply गर्न पाइने ।
➡मिहेनती Student लाई Part time job को अवसर ।
➡IELTS/ IT गरेकालाई बिसेस प्राथमिकता ।
➡ Master in IT मा 100% Result निकाल्न सफल
➡ Pay After COE
➡ 12 Passed students can apply in Japanese Language Course
➡Working र Dependent का Class हरु 6:00Am -6:00Pm धमाधम सन्चालन भैरहेको छ ।
🔹मौकाको फाइदा उठाउनुहोस ।
👉सहि गन्तब्बेको लागि हामीलाई सम्झनुहोस ।
STUDY: JAPAN /AUSTRALIA/ KOREA/ CYPRUS
LANGUAGE: JAPANESE/ KOREAN/ IELTS
For More Detail Information:
Future Japanese Educational Consultancy PVT.LTD
Approved by Ministry of Education
Location📍:Balaju-16, Kathmandu, Nepal
Mobile📱: 9808431711/ 9851227766
Telephone☎: 01-4382682
Mail ✉ :[email protected]
www.futureedu.com.np
01/09/2019
तपाई जापानमा Study गर्न चाहनुहुन्छ भने हामिलाई सम्झनुहोस । April Intake 2020 को लागि धमाधम भर्ना भईरहेको छ ।
१, जापानिज भासाको लागि Class 12 उतिर्न (भासा Class धमाधम सन्चालन भईरहेको छ;( 6 Am- 6 Pm)
२, Master in IT English Medium (Bachelor Pass का लागि मात्र)
सम्पर्क : Future Japanese Educational Consultancy Pvt. Ltd. samkhosi, Gongabu, Kathmandu; 9808431711/01-4382682
Approved by Ministry of Education
30/08/2019
The Japanese Language Proficiency Test - JLPT
25/08/2019
👉साच्चै जापानको working visa के भैरहेको छ ?
जापानको working visa अंतर्गत पहिलो चरणको परीक्षा :
Work Feild : Caregiver (介護業)
Exam Date : Oct 27/28
Nov. 5/6
Exam place : Kathmandu
Caregiver को लागी ३ किसिम को परिक्षा हुनेछ !
1 JFT- Basic
2. Nursing Care Japanese Evaluation
3. Nursing Care Skill Evaluation
नेपाल मा N4 level भन्दा माथी पास गर्नु भएकाहरुलाई
१) JFT-Basic को परिक्षा दिनु जरुरत छैन ! यद्यपि 2. Nurshing Care japanese Evalution र 3. Nurshing Care Skills Evaluation को चाही परिक्षा दिनु आवस्यक छ !
माथिका ३ परिक्षा फरक फरक दिन मा हुने छ ! पहिलो परिक्षा JFT -Basic पास गरिसकेपछि मात्र क्रमस दोस्रो /तेस्रो परिक्षा मा सामेल हुन् पाईने छ !
• JFT-Basic परिक्षा २५० marks को हुनेछ !
• अन्य परिक्षा चाहिँ Top up system बाट छनोट गरिनेछ
(As a BJT text system )
• Nursing care skill evalution को परीक्षा चाही जापानिज
भाषा संगै नेपाली भाषा मा पनी रहनेछ !
•परिक्षा प्रश्नपत्र निम्न अनुसार रहनेछ ! (नमूनाको लागी)
Question No.1
半身マヒの利用者が、丸首シャツを脱ぐときに行てはいけない事を1,2,3,4から一つ選びましょう。
(आधा शरीर पक्षाघात भएको मानिसको राउन्ड घाँटी शर्ट खोल्दा गर्न नहुने कुरा के हो ? 1 , 2 , 3 , 4 बाट एक वटा सहि उत्तर छान्न होस ।)
1) 患側から脱ぐ
(पक्षाघात भएको भाग बाट खोल्नु)
2) 健側の肘を曲げながら脱ぐ
(स्वस्थ भागको कुहिने घुमाएर खोल्नु
3) 先に患側の袖を引っ張る
(पहिला पक्षाघात भएको भागको बाहुला ( sleeve ) तानेर झिक्नु
4) 先に頭から服を脱ぐ
(पहिले टाउकोबाट लुगा हटाउनु)
Question No. 2
入浴前に必要な事を、絵を見て1,2,3,4から一つ選びましょう。
(नङ्ग काट्ने सहि तरिका 1 , 2 , 3 , 4 बाट एक वटा छान्नु होस ।)
1.スクエアオフ (Square off चार पाटे )
2.深爪求 (धेरै छोटो पारेर गहिराइ सम्म काट्नु)
3.バイアス切り(दुवै पट्टिको भाग बढी काट्नु )
4.好きなよに切る(आफूलाई मन पर्ने तरिकाले)
•Nursing Caregiver को परीक्षा भने माथी झै
जापनिज र नेपाली दूबै भाषामाँ हूनेछ !
• अन्य मुलुक को परिक्षा अनी नतिजा मुल्यांकन गर्दा
नेपाल को case मा caregiver exam 60% above ले पास गर्ने अनुमान गर्न सकिन्छ !
(Note : फारम शुल्क र हवाई टिकट बाहेक समुर्ण
प्रक्रिया निसुल्क भएकाले दलाली /अर्धदलाली तथा सबै किसिमका दलाललाई मोटो रकम नबुझाउनु होला ! किन कि जापानमा caregiver को लागी मात्र सरकारी स्तर बाट श्रम स्वीकृत रहेको छ ! धन्यबाद !
Copied
From Hemanta Paudel
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Balaju/16
Kathmandu
44600