Independent Multimedia and Research Center- IMRC

Independent Multimedia and Research Center- IMRC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Independent Multimedia and Research Center- IMRC, Educational Research Center, Kathmandu.

Independent Multimedia and Research Center-IMRC is a socio-economic policy research analysis that shapes ideas into profound impact through publications, conferences, and effective media programs.

गण्डकीमा किन फुटाइयो मन्त्रालय ?\
01/09/2024

गण्डकीमा किन फुटाइयो मन्त्रालय ?\

पोखरा – भागबन्डा मिलाउन गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याएको छ । आइतबार मन्त्रिपरिषद्को बै....

प्रतिनिधित्वमा युवा उमेर संगै युवा सिर्जना, शक्ति, सोच र योग्यताको बहसका साथै सार्थक प्रतिफलमूखि हस्तक्षेप अनिवार्य छ ।H...
12/08/2024

प्रतिनिधित्वमा युवा उमेर संगै युवा सिर्जना, शक्ति, सोच र योग्यताको बहसका साथै सार्थक प्रतिफलमूखि हस्तक्षेप अनिवार्य छ ।
Happy International Youth Day 2024 🙋

बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालका विज्ञहरुले नेपालमा पनि यस्तै आन्दोलन हुने अराजक सन्देशहरु प्रवा...
09/08/2024

बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालका विज्ञहरुले नेपालमा पनि यस्तै आन्दोलन हुने अराजक सन्देशहरु प्रवाह गरे । बंगलादेश र नेपालको आरक्षण प्रणाली, औचित्यता र प्रक्रिया नबुझी यस्ता अराजकता प्रस्तुत गर्नेहरुले सामाजिक मनोविज्ञानलाई केही प्रभाव पनि पारेको पाइन्छ ।
बंगलादेश आन्दोलन सफलतामा पुग्नेवित्तिकै सामाजिक सञ्जालका विज्ञहरुले नेपालमा पनि यस्तै आन्दोलन हुने अराजक सन्देशहरु प्रवाह गरे । बंगलादेश र नेपालको आरक्षण प्रणाली, औचित्यता र प्रक्रिया नबुझी यस्ता अराजकता प्रस्तुत गर्नेहरुले सामाजिक मनोविज्ञानलाई केही प्रभाव पनि पारेको पाइन्छ।

नेपालमा शासन प्रणालीमा होईन कि सुशासनका सन्दर्भमा प्रश्न त छन् तर बंगलादेशको जस्तो आन्दोलनको सन्दर्भ फरक छ । चासो र चिन्तनविच यो आलेख पढ्नुहोस् ।

१७ करोड जनसंख्याको दक्षिण एशियाली मुलुक बंगलादेश एक महिनाभन्दा बढीको विद्यार्थी आन्दोलनका कारण सत्ता परिवर्तन....

कुशल नेतृत्वको जनअपेक्षा : हामी समाजमा जरैदेखि परिवर्तन ल्याउँछौँ भन्ने भाष्य सिर्जना गरेर राजनीतिक मैदानमा उत्रिएकाहरूक...
13/06/2024

कुशल नेतृत्वको जनअपेक्षा :

हामी समाजमा जरैदेखि परिवर्तन ल्याउँछौँ भन्ने भाष्य सिर्जना गरेर राजनीतिक मैदानमा उत्रिएकाहरूको विगत र वर्तमानको कार्यशैलीबाट भविष्यमा कस्तो नेतृत्वको अपेक्षा गर्न सकिन्छ ? कानुनी शासन र सुशासनका नारा लगाउनेहरूका व्यवहारमा उस्तै प्रवृत्ति पाइन्छ त ?
पुरा लेख लिङ्कबाट पढ्नुहोला ।
धन्यवाद ।
https://www.sushasannepal.com/?p=15554

मुलुकको मेरुदण्ड राजनीति हो । राजनीतिक दलले नै लोकतन्त्रलाई सबल बनाउने हो । राजनीतिमार्फत मुलुकलाई समुन्नतित.....

व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । नेतृत्वले कानुनी शासनप्रति ...
11/06/2024

व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । नेतृत्वले कानुनी शासनप्रति पूर्ण प्रतिबद्धता कायम गरेको हुनुपर्ने अनिवार्य सर्त हो । प्रियतावादको भिडबाट प्रेरित, भयभीत र उद्वेलित नेतृत्वले मुलुकलाई उचाइमा लैजान कदापि सक्दैन ।
आजको गोरखापत्रमा ।

मुलुकको मेरुदण्ड राजनीति हो । राजनीतिक दलले नै लोकतन्त्रलाई सबल बनाउने हो । राजनीतिमार्फत मुलुकलाई समुन्नतित.....

विश्व वातावरण दिवस (World Environment Day) :जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमाजलवायु परिवर्तनले हुन...
05/06/2024

विश्व वातावरण दिवस (World Environment Day) :
जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा

जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ।
Our land. Our future. We are .”



काठमाडौँ- नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले ....

के ज्ञानले सत्ताको चाकरी गर्नैपर्छ ?लेखक Keshab Dahal निकै गहन लेख एक पटक पढ्न मित्रहरुलाई सिफारिस गर्दछु । धन्यवाद । शु...
31/05/2024

के ज्ञानले सत्ताको चाकरी गर्नैपर्छ ?
लेखक Keshab Dahal निकै गहन लेख एक पटक पढ्न मित्रहरुलाई सिफारिस गर्दछु ।
धन्यवाद । शुभदिन ।

वैशाख अन्तिम सातातिर अमेरिकामा केही शौक्षिक र प्राज्ञिक व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्यो । कोही प्राध्य....

20/05/2024

विडम्वना तपाईहरु नयाँ पुस्ताको नेतृत्व गछौँ भन्दै हुन्कार गर्नुभएका माननियहरुलाई लोकतन्त्र,विधिको शासन,संसदीय मर्यादा र राजनीतिक इमान्दारिताको प्रश्न त के गरौँ र ?

तर पनि हजारौँ भुईतहका मानिसहरुको बचत अपचलनमा तपाईहरुले सभापतिको बचाउ गर्दै आखाँमा पट्टी लगाउनु भएकोमा निकै दुख लाग्यो।

कि तपाई राजनीति छोड्नुस, कि म राजनीति छोड्छु भन्दै चुनौती दिने तपाईहरुका विगत हेर्दा भविष्य कति अध्यारो छ आफै अनुमान गर्नुस त ? शक्तिको आँडमा कति लुकाउनु हुन्छ प्रमाण । सत्य त एउटै हुन्छ ।

आरोप लागेका विषयमा स्पष्टीकरण दिनु भन्दा पनि अरुलाई नै आरोप लगायर पन्छिने करामत सिकाउनु भएका बाको अर्ति मान्नुभएकोमा तपाईहरुले पनि नयाँ बाटो होईन पश्चगमन कै पथतिर लम्कीनु भयो। अब पनि भ्रम छर्ने प्रयत्न चाहि कृपया नगरौँ कि ?

यति बुझ्नुस- लोकतन्त्रको क्षयीकरण अयोग्यहरुको शासन, योग्यहरुको उपेक्षाबाट सुरु भई बहुमतको निरंकुशतामा अन्त्य हुन्छ। लोकतन्त्रलाई लोककल्याणको कल्पना गरौँ तर असल चरित्रको निर्माण नै हुन सकेन भने के होला ?

नेपालमा निराशाको खेति मात्र होईन सम्भावना र अवसरको पुञ्ज पनि छ । Nepal is selling IT services all over the world.
27/04/2024

नेपालमा निराशाको खेति मात्र होईन सम्भावना र अवसरको पुञ्ज पनि छ ।
Nepal is selling IT services all over the world.

We will talk about the Nepali information technology business that is spreading all over the world and the potential shown by Nepali young people. We will al...

03/07/2023

तिमिलाई निस्वार्थ दिव्य सत्मार्ग देखाउने सबै तिम्रा गुरु हुन् । उनको श्रदा, सम्मान र आदर गर्नु तिम्रो कर्तव्य हो । गुरुका लागि यो नै गुरु दक्षिणा हो । - चाणक्य नीति
सम्पूर्ण ज्ञात अज्ञात प्रीय गुरुहरुमा श्रदापूर्वक नमन । 🙏

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Independent Multimedia and Research Center- IMRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Independent Multimedia and Research Center- IMRC:

Shortcuts

Share