त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, थापाथली क्याम्पस एकाइ

  • Home
  • Nepal
  • Kathmandu
  • त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, थापाथली क्याम्पस एकाइ

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ,  थापाथली क्याम्पस एकाइ त्रिभुवन विश्वविद्यालय प्राध्यापक स?

त्रि.बि प्राध्यापक संघ र त्रि.बि कर्मचारी संघ थापाथली क्याम्पस एकाइ समितिद्वारा आयोजित नयाँ बर्ष २०८१ को शुभकामना आदानप्...
12/04/2024

त्रि.बि प्राध्यापक संघ र त्रि.बि कर्मचारी संघ थापाथली क्याम्पस एकाइ समितिद्वारा आयोजित नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम ।

08/02/2024

इ.अ.स थापाथली क्याम्पस केमिस्ट्री विषयका उप-प्राध्यापक श्री प्रकाश पौडेल लाई आज मिति २०८०/१०/२५ गते पितृशोक परेको हुँदा, आदरणीय बुबा प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रती हार्दिक समवेदना प्रकट गर्दछौ ।

त्रि.बि प्राध्यापक संघ थापाथली क्याम्पस एकाइ समिति परिवार

इ.अ.स अन्तर्गतको प्राध्यापक संघहरुको संयुक्त माग ।
29/01/2024

इ.अ.स अन्तर्गतको प्राध्यापक संघहरुको संयुक्त माग ।

Joined Meeting of TU Teachers Association from all constituent campus of IOE.
27/01/2024

Joined Meeting of TU Teachers Association from all constituent campus of IOE.

Some Clicks of TU Teacher's Association, Thapathali Campus Unit Annual General Meeting-2080.
22/01/2024

Some Clicks of TU Teacher's Association, Thapathali Campus Unit Annual General Meeting-2080.

09/12/2023

त्रि.बि प्राध्यापक संघ थापाथली क्याम्पस एकाइ समितिका सदस्य श्री उमेश कान्त घिमिरेलाई आज मिति २०८०/०८/२३ गते पितृशोक परेको हुँदा, आदरणीय बुबा प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रती हार्दिक समवदना प्रकट गर्दछौँ।

त्रि.बि प्राध्यापक संघ थापाथली क्याम्पस एकाइ समिति परिवार

13/06/2022

त्रि.बि प्राध्यापक संघ थापाथली क्याम्पस एकाइ समितिका सभापति डा.श्रीहरि थापा लाई मिति २०७९/०२/२९ गते मातृशोक परेको हुँदा, आदरणीय आमा प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार प्रती हार्दिक समवदना प्रकट गर्दछौँ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै  शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
05/04/2021

मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

बडा दशैं २०७७ को अवसरमा सम्पुर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् ...
17/10/2020

बडा दशैं २०७७ को अवसरमा सम्पुर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना !!!

-त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ,
थापाथली क्याम्पस एकाई परिवार

13/04/2019

नयाँ वर्ष २०७६ को अवसरमा सम्पुर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना !!!

-त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, थापाथली क्याम्पस एकाई परिवार

Address

Thapathali Campus
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851105300

Alerts

Be the first to know and let us send you an email when त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, थापाथली क्याम्पस एकाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category