AP Institute of Learning

AP Institute of Learning Contact no. 015923000, 9849458564

15/04/2026

नयां ब्यवस्थापनका साथ ap institute of learning संञ्चालनमा आईसकेको छ समयमै सम्पर्क गर्नु होला।

जापानिज N4 पढ्न चाहाने बिद्यार्थि हरूका लागि  बृहत अभिमुखीकरण कक्षा साझ ६:०० बजे देखि सञ्चालन हुने भएको ले ईच्छुक बिद्या...
25/02/2025

जापानिज N4 पढ्न चाहाने बिद्यार्थि हरूका लागि बृहत अभिमुखीकरण कक्षा साझ ६:०० बजे देखि सञ्चालन हुने भएको ले ईच्छुक बिद्यार्थि हरूले सम्पर्क गर्नु होला।
contact no.:- 9849458564

हार्दिक निमन्त्रणा ।।मिति २०८१ माघ २१ गते  AP Institute of learning हुने सरस्वती पूजा कार्यक्रममा उपस्थितिको लागि सम्पुर...
02/02/2025

हार्दिक निमन्त्रणा ।।
मिति २०८१ माघ २१ गते AP Institute of learning हुने सरस्वती पूजा कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण शिक्षक , कर्मचारी र विद्यार्थी हरू लाई हार्दिक निमन्त्रणा गर्दछौ |
समय : बिहान १० बजे
स्थान : AP Institute of learning

11/01/2025

जाने हैन त Korea? Korean Advance र Basic कक्षा हरू धमाधम सञ्चालन भईरहेका छन समयमै आफ्नो सिट सुरक्षित गर्नु होला।

19/12/2024

शान्त वातावरण र एक ग्रुप मा १० जनामात्र राखि दक्ष र अनुभवी शिक्षक द्वारा पठनपाठन गराईने हुदा पढ्न ईच्छुक बिद्यार्थि हरू ले समयमै सम्झनु होला।

सुवर्ण अवसर!! AP Institute of learning काेलागि  एक receptionsist आवश्यक भएको ले इच्छुक र अनुभव भएका ले तुरुन्त सम्पर्क ग...
04/12/2024

सुवर्ण अवसर!!
AP Institute of learning काेलागि एक receptionsist आवश्यक भएको ले इच्छुक र अनुभव भएका ले तुरुन्त सम्पर्क गर्नु हाेला, साथै एक जना japanese र एक जना korean भाषा मा दक्ष शिक्षक समेत आवश्यक हुदा ईच्छुक शिक्षकले समेत सम्पर्क गर्नु हाेला।
Location:- Kirtipur panga dobato
contact:- 9849458564
gmail:[email protected]

03/08/2024

आर्थिक हिसाबले कम्जोर भएका बिद्यार्थी हरूकाे आवश्यकता लाई परिपुर्ति गर्न का लागि,
हरेक अवस्थामा
verma notebook बिद्यार्थी हरूकाे साथमा।
Link:- https://youtu.be/8wlMpXzvIas?si=ik2UnB9POaXDzWAc

30/07/2024

Special english class weekly test ✍️

❤️
19/07/2024

❤️

15/07/2024

सिक्ने हैन त कम्प्युटर?
AP Institute of Learning Kirtipur panga dobato

Vacancy announcement 📣 किर्तिपुर पांगा दाेबाटाे मा रहेकाे AP Institute Of Learning काे लागि एक  दक्ष (N4) कक्षा पढाउने श...
10/07/2024

Vacancy announcement 📣
किर्तिपुर पांगा दाेबाटाे मा रहेकाे AP Institute Of Learning काे लागि एक दक्ष (N4) कक्षा पढाउने शिक्षक आवश्यकता ईच्छुक शिक्षक/ शिक्षिका ले तुरुन्तै सम्पर्क गर्नु हाेला।

location:- panga dobato Kirtipur
Contact:- 9849458564

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when AP Institute of Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share