17/03/2026
मिति २०८२/११/२९ देखि १२/०३ सम्म यस रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा श्री श्रीनाथ गण, धुन्चे, रसुवासंगको सहकार्यमा श्री श्रीनाथ गण, श्री भैरव गण र श्री शेर गणका १५ जना नेपाली सेनाका कर्मचारीहरुलाई ५ दिने ट्राउट माछा पालन सम्बन्धि आधारभूत तालिम संचालनका झलकहरु |