NepHub

NepHub This page free online commercial service and educational tips and tricks in Nepal.

✍️ रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको ...
05/12/2023

✍️ रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।|

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। ...
04/12/2023

अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: "कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।"

बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई "सोच परिवर्तनको अवधारणा" भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ।

एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: "कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन!"

यसलाई "व्यावसायिक हुनु" भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ!

बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: "बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।"

उसको बोसले हकार्दै भन्यो: "कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!"

यसलाई "अनुभव" भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।

डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: "पर्खनुस्! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं।

यसलाई "छालसँगै पौडनु" भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!

सुपरभाइजरले भन्यो: "यसरी हरेक महिना डाँकाहरू आउनु नि!"
यसलाई "दिक्दारी हटाउनु" भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।

भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: "साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!"

यसलाई "ज्ञान सुनजत्तिक्कै बहुमुल्य हुन्छ" भनिन्छ!

बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो।

यसलाई "मौकामा चौका दाउ हान्नु" भनिन्छ। जोखिम मोल्न सक्ने!

अब यहाँ वास्तविक डाँकाहरू को हुन्?

अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलियाले भारतविरूद्धको पाँचौ टी-२० खेलमा हार बेहोरेको छ।
03/12/2023

अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलियाले भारतविरूद्धको पाँचौ टी-२० खेलमा हार बेहोरेको छ।

आजियटाले एनसेलको सेयर बिक्री गर्ने बारेको प्रेस-विज्ञप्ति !!
01/12/2023

आजियटाले एनसेलको सेयर बिक्री गर्ने बारेको प्रेस-विज्ञप्ति !!

01/12/2023

NOC has decreased the price of Petrol by NRs. 2 per litre & Diesel by NRs. 4 per litre.

वार्षिक कारोवार रु १ करोड सम्म हुने व्यवसायीहरुले चौमासिक रुपमा भ्याट (मू.अ.कर) विवरण र  सो वमोजिम मु अ कर  बुझाउनुपर्ने...
01/12/2023

वार्षिक कारोवार रु १ करोड सम्म हुने व्यवसायीहरुले चौमासिक रुपमा भ्याट (मू.अ.कर) विवरण र सो वमोजिम मु अ कर बुझाउनुपर्ने सम्बन्धमा सबै करदातामा सूचना ।।

नेपाल आयल निगमले विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ ।।
01/12/2023

नेपाल आयल निगमले विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ ।।

अब कालोसूचीमा परेका व्यक्तिले आफ्नो बैंक खाताबाट पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, पेन्सनजस्ता रकम झिक्न पाउने भएका छन्...
30/11/2023

अब कालोसूचीमा परेका व्यक्तिले आफ्नो बैंक खाताबाट पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, पेन्सनजस्ता रकम झिक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै कालोसूचीमा परेको व्यक्तिलाई उक्त सुविधा दिने नीति ल्याएको हो ।

30/11/2023


Bachelor सकेर बिहे गरे १ लाख पाउने: सिन्धुलीको मरिण गाउँपालिकाले यो वर्ष विवाह अघि स्नातक तहको पढाइ पूरा गरेका किशोरीलाई नगद एक लाख रुपियाँ प्रोत्साह भत्ता दिने भएको छ ।

 # जुनसुक‌ै विषयमा स्नातक तह उतिर्ण गरेकाे भएपनि स्नातकोत्तर तहमा अङ्ग्रेजी  विषय पढन पाउने त्रिविकाे निर्णय।
30/11/2023

# जुनसुक‌ै विषयमा स्नातक तह उतिर्ण गरेकाे भएपनि स्नातकोत्तर तहमा अङ्ग्रेजी विषय पढन पाउने त्रिविकाे निर्णय।

👉🏿 सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता भएको छ।।अस्थायी अभिलेख रहने गरि भन्न...
30/11/2023

👉🏿 सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता भएको छ।।
अस्थायी अभिलेख रहने गरि भन्ने शर्तमा आदेश भएको देखिएको छ ।।

04/08/2021

OLYMPICS TOKYO 2020 FOOTBALL MAN FINAL

7th August 2021

BRAZIL VS SPAIN

🇧🇷 vs 🇪🇸

WHO WILL WIN GAIS?

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NepHub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share