16/08/2026
यस एभरेस्ट फ्लोरिडाका पूर्व विद्यार्थी दिरजला अधिकारीको आमा तथा यस संस्थाका नेपाली शिक्षक जागेश्वर अधिकारीकी श्रीमती दुर्गा शर्मा। धेरै समयदेखि क्यान्सर पीडित भई हस्पिटल भर्ना हुनुभएकोले यहाँहरुको साथ र सहयोगको अपेक्षा गरिएको छ सकेको सहयोग गरिदिनुहोला । धन्यवाद