Budhanilkantha Secondary School

Budhanilkantha Secondary School Help For Betterment......

कक्षा ११ मा भर्ना भइ रजिस्ट्रेसन फारम भर्न बाँकी बिद्यार्थीहरु को लागि अत्यन्त जरुरी सूचना..........
14/09/2026

कक्षा ११ मा भर्ना भइ रजिस्ट्रेसन फारम भर्न बाँकी बिद्यार्थीहरु को लागि अत्यन्त जरुरी सूचना..........

२०८२ को बुढानीलकण्ठ उत्कृष्ट नगर शिक्षक पदक......बुढानीलकण्ठ नगरपालिकाले ३ वर्षयता स्थापना गरेक‍ो उत्कृष्ट नगर शिक्षक पद...
14/09/2026

२०८२ को बुढानीलकण्ठ उत्कृष्ट नगर शिक्षक पदक......

बुढानीलकण्ठ नगरपालिकाले ३ वर्षयता स्थापना गरेक‍ो उत्कृष्ट नगर शिक्षक पदक २०८२ का लागि यस Budhanilkantha Secondary School (बुढानीलकण्ठ माध्यमिक विद्यालय) का विज्ञान शिक्षक सरिता न्यौपानेले प्राप्त गर्नुभएको छ । ११ तोलाको चाँदीको तक्मा सहित प्रमाणपत्रद्वारा वहाँलाई नगरपालिकाले सम्मान गरेको हो ।

हार्दिक बधाई Sarita Neupane Adhikari

भोली भाद्र २२ गते विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने सम्बन्धी सूचनानेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार  भोटेको...
06/09/2026

भोली भाद्र २२ गते विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने सम्बन्धी सूचना

नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनु भएका व्यक्तिहरूप्रति सम्मानस्वरूप भाद्र २२ गते राष्ट्रिय शोक मनाउने निर्णयअनुसार सोमबार विद्यालयमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाउनुका साथै नियमित रूपमा पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गरिन्छ ।

दीपक कार्की
प्रधानाध्यापक
तथा
विद्यालय परिवार

26/08/2026

अनुरोध!

माननीय  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबाट सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न  आज यस   Budhanilkantha Sec...
17/08/2026

माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबाट सामुदायिक विद्यालयको वास्तविक अवस्था बुझ्न आज यस Budhanilkantha Secondary School मा अवलोकन गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

Congrats on your big day! Wishing you all the best as you begin this exciting new chapter!
08/08/2026

Congrats on your big day! Wishing you all the best as you begin this exciting new chapter!

05/07/2026
रमाइलो शुक्रबार अन्तर्गतका   Art and Craft क्रियाकलाप
27/06/2026

रमाइलो शुक्रबार अन्तर्गतका Art and Craft क्रियाकलाप

Address

Budhanilkantha-3, Narayansthan
Kathmandu
977

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

014370296

Alerts

Be the first to know and let us send you an email when Budhanilkantha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category