Cocorokara Educational Consultancy Pvt.Ltd

Cocorokara Educational Consultancy Pvt.Ltd

Share

Cocorokara Educational Consultancy is among the most comprehensive educational institutes offering language courses and abroad study counseling.

Getting a foreign education is an aspiration,many student carry in their heart nowadays.

01/12/2022

Predict the winner of the match between Croatia Vs Belgium and get a chance to win Rs. 500 top up.
For each match, 5 correct answers will get Rs. 500 TopUp.
*T&C Applied

14/11/2022

कोरियन भासा परिक्षाको लागि डिसेम्बरमा फर्म खुल्ने ❗️

सन् २०२३ मा नेपालको लागि कृषि तथा पशुपालन तर्फको फाराम यहि डिसेम्वरको पहिलो साता सम्ममा खुल्ने भएको छ।

कोरोना भाइरको विश्वव्यापी महामारीको कारण लामो समय सम्म कामदार भित्रयाउन नसकेको कारण हाल दक्षिण कोरियामा कामदार अभावको समस्या रहदै आएको छ।

उक्त समस्यालाई मध्यनजर गरि एच आर डी कोरियाले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको ईपिएस भाषा परिक्षा जनवरी देखि शुरु हुने र सो को लागि फाराम यहि डिसेम्वर पहिलो हप्ता सम्म खुल्ने गरि छलफल भैरहेको एच आर डी कोरया नेपालको प्रमुख किम उन दकले बुटवलमा सम्पन्न एक कार्यक्रमा जानकारी गराउनु भएको छ।

अंकुर नेपालको आयोजना तथा एच आर डी कोरीया नेपालको प्रायोजनमा बुटवलमा सम्पन्न एक वर्तमान ईपिएस सम्वन्धि कार्यक्रमा बोल्दै उहाले सन् २०२२ को ईपिएस भाषा परिक्षा विषेशत सम्पन्न भएको तथा सन् २०२३ को ईपिएस भाषा परिक्षा बारे जानकारी गराउनु भएको हो।

साथै किमले सन् २०२३ को कृषि तथा पशुपालन तर्फको सिप परिक्षा पनि नहुने जानकारी गराउनु भएको छ तर उत्पादन तर्फको भने सिप परिक्षा समेत हुने छ।

साथै २०२३ को लागी कृषि तथा पशुपालन तर्फ ६ हजारको हाराहारीमा कोटा तय हुनेछ।

कृषि तथा पशुपालन तर्फको परिक्षा सकिय पछि उत्पादन तर्फको पनि परिक्षा हुनेछ।

21/02/2022

Huge congratulations to all the students who got Certificate of Eligibility (COE) from Tokyo Immigration (First Lot) and Nagoya Immigration Remaining results from different immigration will be published within few weeks and hope to get best result further.

.

21/09/2021

एक महत्तवपूर्ण जानकारी (To Whom It May Concern)🙏🙏

नेपालस्थित जापानी राजदूतावासको भिषा सम्वन्धि सम्पूर्ण प्रक्रिया गर्ने आधिकारिक भिएफएसले भिषा आवेदन लिन सुरु गरेको छ । जापान सरकारले कोभिड महामारिका कारण सिमा नियन्त्रण उपाय अन्तर्गत विदेशी प्रवेशमा रोक लगाएसँगै नयाँ भिषा जारी रोकेपछि भिएफएसले जापानको लागि भिषा आवेदन स्थगित गरेको थियो ।

सेप्टेम्बर २० तारिख जारी भिएफएसको सूचना अनुसार जापान प्रवेश योग्यता प्रमाणपत्र (सिओई) आएका व्यक्तिहरुको भिषा आवेदन गर्न सकिनेछ ।यसको लागि हाल केवल १,५८४ नम्वर उल्लेख भएका सिओई वाहकले मात्र भिषाको लागि आवेदन गर्न सक्नेछन् ।यस बाहेकको सिओई नम्वर उल्लेख भएकाहरुको हकमा भने भिएफएसले कहिले भिषा आवेदन खुल्ने केही उल्लेख गरेको छैन ।सिओईमा १,५८४ नम्वर उल्लेख भएकाहरुले सेप्टेम्बर २२ तारिख बुधवारबाट अप्पोईन्टमेन्ट लिन सक्नेछन् ।

उल्लेखित सिओई नम्वर भएका व्यक्तिहरुले काठमाडौं ठमेल छायाँ कम्प्लेक्समा रहेको भिएफएसको कार्यालयमा गएर भिषा आवेदन प्रक्रिया अगाडी बढाउनुपर्नेछ ।नेपालबाट भिएफएसले भिषा आवेदन सुरुवात गर्नुलाई जापानले नयाँ भिषा वाहकलाई प्रवेश खुलाउने संकेतको रुपमा हेरिएको छ । जापानको पहिलो पटक भिषा बोकेर बसेका विद्यार्थी, वर्किगं तथा व्यावसायिक भिषा बाहकहरु एक बर्ष भन्दा बढी समयदेखि नेपालमा रोकिएर बसेका छन् ।

20/08/2021

We are directly or indirectly connected to the notion that English is emerging as the world language soon. As in our country; Nepal, the education system is slowly compelling us to use English in critical subject which are mathematics and science including physic, chemistry and biology. So, our team thinks that the challenging level can be maintained and everything is possible if our effort is high.If you feel the necessity of zoom class to maintain the level of English speaking ,writing ,reading and listening ,we are in your waiting .

Cocorokara 13/04/2021

नयाँ उमंग, नयाँ जोश, नयाँ जाँगर नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष २०७८ धेरै धेरै शुभकामना।
www.cocoro.edu.np. 01-4361619 9861334403. Your academic partner.

Cocorokara Cocorokara take pride in offering you the best of services and career guidance as you look ahead in life for professional studies at an overseas destination. We and our team will assist you in every possible aspect and ensure that from the time you visit our office till you land in a country choice....

03/04/2021

Study In Japan - October 2021 Intake

✔ Part Time Job Support
✔ Own Office in Japan
✔ Own Hostel in Japan
✔ Tokyo, Chiba, Yokohama, Nagoya, Fukuoka, Hirosima, Okinawa
✔ Paying 6 month fee at first
✔ High Visa Success Rate
We provide excellent through knowledgeable staff and diversity of service. "Right Person at Right Time in Right Place"

Fore more details:
Cocorokara Educational Consultancy Pvt. Ltd
Bagbazar 01-4361619, 9861334403, 9823227877
www.cocoro.edu.np

25/11/2020

Grab your Opportunity!! Contact 9861334403

22/10/2020

देश भित्र र बाहिर रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुमा बिजया दशमी २०७७ सालको सुख शान्ति र समृद्धिको कामना सहित कोभिड १९ को महामारीबाट आफुपनि सचेत हुदै अन्यलाई पनि सचेत गराउनुहुन् अनुरोध गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 🙏😍

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Tokha Municipality/14 Samakhusi
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00