26/07/2026
भावपूर्ण श्रद्धाञ्जली 🕊️
हाम्रा प्रिय विद्यार्थी लाजिन थापा मगर को असामयिक निधनले साइपाल एकेडेमी परिवार गहिरो शोकमा डुबेको छ।
उहाँको सरल स्वभाव, उज्ज्वल भविष्यका सपना र विद्यालयसँग बिताएका स्मृतिहरू सधैं हाम्रो मनमा अमिट रहनेछन्।
यस दुःखद घडीमा शोकाकुल परिवार, आफन्त, साथीभाइ तथा उहाँलाई चिन्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दछौं।
दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून्। 🕊️