Academic News Council

Academic News Council

Share

After building multimedia websites for several professors, I was inspired to create Academic News, a comprehensive, cost effective platform to build a way.

22/09/2025

शुभकामना 😍
कबाडी शिक्षा मन्त्री Mahabir Pun सर !

Photos from Academic News Council's post 10/09/2025

सुसिला कार्की वा बालेनलाई प्रधानमन्त्री , हिन्दु राष्ट्रमा जोड !
Gen-z को अनलाईन मिटिङ मा ७८०० जना को उपस्थित !
दुई घण्टा सम्म छलफल चलिरहेको छ! हालसम्म छलफल भएका कुरा हरु:
- संसद विगठन सहित सुसिला कार्की वा बालेन लाई प्रधानमन्त्री बनाउने
- नरसंहार मच्चाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्रीदेखि संलग्न सबैलाई तुरून्त पक्राउ र कारबाही गर्ने।
- जेन-जी पुस्ता समेत समेट्ने गरि ६ महिनाभित्र संघीय संसदको चुनाव घोषणा गर्ने ।
- पहिलो चरणमा ४६ सालयता सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पति छानविन गर्ने।
- भ्रष्टाचारका काण्डहरूको स्वतन्त्र र न्यायीक छानविन र कारबाही गर्ने।"
- दुई महिना भित्र नयाँ संविधान जारी गर्ने जस्मा:
- हिन्दू राष्ट्र
- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।
- सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था ।
- प्रदेश संरचना पूर्णरुपमा खारेज, स्थानीय र संघ मात्र राख्ने । - दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था ।
- अख्तियार, न्यायलय लगायतका संवैधानिक परिषदहरूमा दलगत भागबण्डामा भएका नियुक्तिहरू तत्काल खारेजी र मेरिटका आधारमा नियुक्ती गर्ने ।
- राष्ट्रिय सभा गैरदलीय बनाउने ।
- स्थानीय तह गैरदलीय बनाउने ।
- कुनै पनि पत्रकार, चिकित्सक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको दलीय संगठनमा निषेध ।

15/08/2025

सम्माननीय प्रधानमन्त्री र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बीच आर्थिक वर्ष २०८२/८३ को लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।

Photos from Academic News Council's post 15/08/2025

उत्तर पुस्तिका हेर्ने सूचना-SEE
https://see.gov.np/uploads/news/Cww2qPmTUKypVzCd.pdf
उत्तर पुस्तिका हेर्ने निवेदन
https://see.gov.np/uploads/news/kXVQauXgvPSQsMwX.pdf
उत्तर पुस्तिका हेर्ने कवुलियतनामा
https://see.gov.np/uploads/news/vSqC4DPqHpCyQUw2.pdf

24/08/2021

Stunning Place: Deudunga, a holy place located in between Sindhupalchok and Dolakha districts where many pilgrims visit on the occasion of Janai Purnima. It is also a beautiful destination for trekking. 😍

Pic: Sanjeev Kunwar

Photos from Academic News Council's post 21/06/2021
Photos from Academic News Council's post 19/05/2021

हाम्रो शास्त्र शुल्बसुत्रमा दिइएको हामी सबैले पढेको र वास्तविक साभार कहाँ बाट गरिएको भनेर जानकारी नगराइएको गणितको धेरै चर्चित सुत्र

16/05/2021
10/05/2021

जानकारीको लागि सेयर गरेर सुरक्षित राख्नुहोला।

07/03/2021

A Story never told and it's painful💔

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
44600