उदाशी जीवन उदाशी साझा आँशु

  • Home
  • Nepal
  • Kathmandu
  • उदाशी जीवन उदाशी साझा आँशु

उदाशी जीवन उदाशी साझा                               आँशु hurts When you have a kind heart;
You trust too much,
You help too much,
You give too much,
You love too much,
But unfortunately; You always hurt the most.

(udashi)

आफुले मन पराएको भएपो  , आफ्नो हुन्छ ,नत्र केवल शरीर मात्र आफ्नो हुदो रहेछ मन त अरु कसैको हुदो रहेछ लाखौ माया गर्दा पनि
11/11/2021

आफुले मन पराएको भएपो , आफ्नो हुन्छ ,नत्र केवल शरीर मात्र आफ्नो हुदो रहेछ मन त अरु कसैको हुदो रहेछ लाखौ माया गर्दा पनि

हिड्दा हिड्दै बाटो कतै मोडीए जस्त्यो, हिड्दा हिड्दै यात्रा कतै जोडीए जस्त्यो, कतै डोबाटो , कतै चौबाटो ,कतै उकाली , कतै व...
13/10/2021

हिड्दा हिड्दै बाटो कतै मोडीए जस्त्यो, हिड्दा हिड्दै यात्रा कतै जोडीए जस्त्यो, कतै डोबाटो , कतै चौबाटो ,कतै उकाली , कतै वराली, कतै भन्जाङ्ग को बाटो ,कतै अप्ठारो बाटो कतै उजाड मरुभुमी , यो जिन्दागानीको यात्रा कहाँ बाट कहाँ गएर बदलिन्छ, कहाँ बाट कहाँ पुग्दा अचनक मोडिन्छ! थाहा नै हुदोरहेनछ, यहीँ थाहा नहुने यात्राको नाम मेरो जिन्दगी रहेछ,

09/07/2016
कति निर्दही आमा पनि बिचार त्यो, सानी बालिकालाइ  पिट्नु सम्म पिटेको ।कठै बिचारा सौताको छोरी भनेर हेर्नुस्त त्यो आमाके के ...
16/01/2016

कति निर्दही आमा पनि बिचार त्यो, सानी बालिकालाइ पिट्नु सम्म पिटेको ।कठै बिचारा सौताको छोरी भनेर हेर्नुस्त त्यो आमाके के गरे , मन नै जिरिङ्ग हुने । सम्झनुस कतै हजुर हरुको ठाउमा यस्त्यो त भएको छैन

खै कहाँ  गयो हाम्रो नेपाली  पन ? कहाँ गयो  हाम्रो भाषा सस्कृति ?आज किन लोभ  हुदै छ , हाम्रो रिति रिवाज ,खै कस्ले बुझेन  ...
03/08/2015

खै कहाँ गयो हाम्रो नेपाली पन ? कहाँ गयो हाम्रो भाषा सस्कृति ?
आज किन लोभ हुदै छ , हाम्रो रिति रिवाज ,खै कस्ले बुझेन |
हामी नेपाली भन्ने कुरा ,कसलाई दोष दिने यहाँ जसलाई भने ,,
सबै उस्तै छ | त्येसले गर्दनी आज हामीलाई प्रकृतिले पनि , हामीलाई
पिडा दिएको छ , खै त हामीले बुज्न सकेको ,\ जहाँ लाखौ वर्षा देखि नै
हाम्रो नेपाल लाई हिन्दु राष्ट देश भनेर चिन्ने विश्सोले ,हाम्रो नेपाललाई ,
त्येही नेपाललाई ,आज किन टुक्राउन खोजिएको छ , आखिर कस्को आँखा लागेछ |
सुन्दर ताले भरिएको हाम्रो देश लाई | हामीले बुझ्नु पर्ने छः | यहाँ ठुलो खेल भइराखेको
छ | आफै सोचेर अघाडी बढ्नु पर्छ |नेपाललाई नेपाली भएर चिनाउन | यहि छ
मेरो संदेश , यहाँ हरुलाई

16/01/2015

भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।

शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।

जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।

भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।

आँशुबनि खस्यो माया,,,बेथा बनि बस्यो माया !!!बिजाउने त्यो काँडा बनि,,,मुटु भित्रगड्यो माया !!! बिस्वासको त्यो बाँदफुटी बग...
23/12/2014

आँशु
बनि खस्यो माया,,,बेथा बनि बस्यो माया !!!
बिजाउने त्यो काँडा बनि,,,मुटु भित्र
गड्यो माया !!! बिस्वासको त्यो बाँद
फुटी बगाएर लग्यो माया !!! सुन्दर
सपना सजाई फेरी पराई भई गयो माया !!!
नँया-नँया चाहना छर्दै ??????
उमङ्गका ति सपनाहरु !!!
लाजको लाली पोती ओठमा फुल झैँ फुल्दै
थियो माया !!!
मनमा एक्कासी पहिरो गयो मायाको त्यो चरी उड्यो !!!
आसै-आशको जिन्दगानी आशमै मर्यो मेरो माया !!!
(ashu>anurag)

samjhanu kahile kahi mero yad aaya chha bhane
23/12/2014

samjhanu kahile kahi mero yad aaya chha bhane

भुलि सके निष्ठुरीलाई,मलाई माया मारे पछिसाथी मात्र भनेर नै,जहिले पनि तारे पछिएक्लो जिवन बिताउने छु ,निष्ठुरी कै यादमायो ज...
16/08/2014

भुलि सके निष्ठुरीलाई,मलाई माया मारे पछि
साथी मात्र भनेर नै,जहिले पनि तारे पछि

एक्लो जिवन बिताउने छु ,निष्ठुरी कै यादमा
यो जुनिमा पाउने आशा,हृदयले हारे पछि

जसो गरी चल्छ जिवन,त्यसरी नै चलाई दिन्छु
मलाई जहिले दोधरामा,नियतीले पारे पछि

आँखिर अन्त्य हुने त हो,जिन्दगीको यात्र
साथ नपाई तिमीले नै,अन्तै दिल सारे पछि

समय संग मित्रता को साइनो मिलाउदै ,यो २०७०  यदपि ३६५ दिनलाई ८७६० घण्टा हामीसबैलेतिती मिठा संघर्स एउटा सपना सम्झिदै , बिधा...
13/04/2014

समय संग मित्रता को साइनो मिलाउदै ,यो २०७० यदपि ३६५ दिनलाई ८७६० घण्टा हामीसबैले
तिती मिठा संघर्स एउटा सपना सम्झिदै , बिधाई गरौ आज बाट तर अब यो २०७० कहिल्यै
भेट्ने सक्ने छैनौ त्येही पनि बिधाई गरि दिउ सबैले अब आगामी दिनलाई मन बाट खुसीका
पल हरुलाई समोयोजन गर्दै , हजुरहरुलाई शुभकामना शुभकामना शुभकामना प्रधान गरेको छु ,
नया बर्ष २०७१ को सुखत उपलक्षयमा देश या विदेश अथवा यो संसारको कुनै पनि पृथ्बी
को कुन_कुनामा आफ्नो जीवनलाई समय संग हातेमालो गर्दै रहनु हुने सम्पूर्ण मेरा बुबा,मुमा
दाजु भाउजु , या भाई दुज्जु भैनिहरुमा यसका साथ साथै मेरा सपुर्ण आत्मीय मित्र अनि साथिहरुमा मा,
(आँशु अनुराग मल्ल ) भनेर चिन्नुहुने परिचित तथा अपरिचित मेरा फेस बुक
मित्र या साथिहरुमा नया वर्ष २०७१ ले सु :ख, अनि सुस्वास्थ्य ,दिघ्रायु तथा उत्तर उत्तर प्रगतिले ,
हजुर हरुको मनमा कोमल्रुपी फुलको बर्षा भहोस साथै हजुरहरुको जीवनको कुनै पनि मोडमा ,
दु : ख कष्ठ - अप्ठेरो अनि असफलता को अनुभब महशुस गर्न नपरोस अनि सु :ख
शान्ति उमङ्ग चन्द्रमा जस्त्यो उजलो सधै हजुरहरुको जीवनमा बशन्त हरियाली महशुस भईरहोस .....
यहि छ मेरो यँहा हरुलाई २०७१ सालको हार्दिक मंगल मय शुभकामना पस्किएको छु
मेरा मित्रजन हरुमा म (आँशु अनुराग मल्ल )
फेरी पनि नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती
नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश्,
तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।(आँशु )

भगबान तिम्रो लीला अपरम्पार छ।दुखीलाई नै दुख झन् बारम्बार छ।।शंका लाग्छ पथ्थर नै हौकि तिमी ।भक्तिभावको अनादर लगातार छ ।।ज...
27/01/2014

भगबान तिम्रो लीला अपरम्पार छ।
दुखीलाई नै दुख झन् बारम्बार छ।।

शंका लाग्छ पथ्थर नै हौकि तिमी ।
भक्तिभावको अनादर लगातार छ ।।

जहाँ जाउँ जसो गरु असफल हुन्छु।
जीत्छु भन्छु हार माथि हार छ ।।

भाग्य लेख्ने मसीनै लत्पतिए पछि ।
मैले हेर्ने संसार आज अंन्धकार छ।।
ashu )(

किन लाग्छ मलाई आज यो, दिन  रात ,आफैले आफैलाई  झस्किइ  दिन्छ | रात रात जस्त्यो  लागेंन मन मा   झिलिमिली ताराहरु नउदाउदा ,...
24/01/2014

किन लाग्छ मलाई आज यो, दिन रात ,
आफैले आफैलाई झस्किइ दिन्छ |
रात रात जस्त्यो लागेंन मन मा झिलिमिली ताराहरु नउदाउदा ,
जिन्दगि जिन्दगि जस्त्यो रहेन यी आँखामा निद्रहरु नआउदा |
य टाढा टाढा जाने मेरा मनका यादहरु अब नफर्कनु खुसि खसी जस्त्यो रहेन
अब तिमि सपनीमा नआउदा |
बिर्सी देउ अब त्यी अतित का पलहरु ,
तिमि र म एउतै मुटु बन्न नसके पछि

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when उदाशी जीवन उदाशी साझा आँशु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to उदाशी जीवन उदाशी साझा आँशु:

Shortcuts

Share

Category