19/08/2026
🦁🌸 १५ दिने निःशुल्क Montessori Teachers Training को पहिलो दिन 🌸🦁
Lions Club of Kathmandu Sunshine ले आयोजना गरेको १५ दिने निःशुल्क Montessori Teachers Training Course को आज पहिलो दिनको कक्षा सफलतापूर्वक सम्पन्न भयो। 🎓✨
आजको कक्षा निकै ज्ञानवर्धक, उत्साहजनक तथा सिकाइमूलक रह्यो। आगामी १५ दिनमा Montessori शिक्षणका विभिन्न ज्ञान, सीप र व्यावहारिक पक्षहरू सिक्ने सुनौलो अवसर प्राप्त हुने विश्वास छ। 🌱📚
यस महत्वपूर्ण अवसरका लागि Lions Club of Kathmandu Sunshine प्रति हार्दिक धन्यवाद। 🙏💐
सीप सिकौँ, ज्ञान बढाऔँ, गुणस्तरीय शिक्षा प्रदान गरौँ। 🌸✨