Kanya Mandir Alumnae

Kanya Mandir Alumnae It is a service-oriented, non-profit, non-governmental organization of the ex-students of Kanya Mandir Higher Secondary School.

Kanya Mandir Alumnae Association (KAA) was set up in the year 1977 AD (B.S. 2053) with the advice and consent of former students who had turned out in force to take part in the auspicious function organized to mark the golden jubilee of the founding of the institution, which is esteemed nation-wide as a center of excellence in the educational field of Nepal. Programs executed by Kanya Mandir Alum

nae Association
+2 level (higher secondary level) education in management faculty in collaboration with the school Kanya Mandir Higher Secondary School
Training center of dress making
Computer classes for students of the Kanya Mandir and community. Micro-credit for mothers in order to enhance financial condition of parents and to prevent drop-out from school due to low economic condition of the family. Celebrated Women's Day and Teej Festival several times. Organized Handicraft fare for 3 days at the School premises. Motivation programs for student's mothers
Literature programs for student's mothers
Speech program by chairperson of 'Thought for Superb Living' Dr. Govinda Tondon for moral uplift of students
Follow-up classes for students about moral education
'Deusi Vailo' program and picnic with students
Micro-saving from students to establish the habit to save money
Micro-saving from alumnae executive members for fund of association
Educational scholarship for classes 1&2
Cultural scholarships for 6 students (singing, dancing and playing instrumental)
Provided 2 guitars for trainees
Day time tiffin for 18 students from class 1 to 3 who are from underprivileged family and under the state of malnutrition

कन्या मन्दिर मा.वि.न्ह्योखाबाट  २०२५ सालको SLC ब्याचमा बोर्ड सेकेण्ड ल्याउन सफल पूर्व विद्यार्थी एवं कन्या मन्दिर अल्मनि...
16/12/2025

कन्या मन्दिर मा.वि.न्ह्योखाबाट २०२५ सालको SLC ब्याचमा बोर्ड सेकेण्ड ल्याउन सफल पूर्व विद्यार्थी एवं कन्या मन्दिर अल्मनि एसोसिएसनका आजिवन सदस्य डा.श्री बिन्दु शाक्यज्यूले कन्या मन्दिर मा.वि.मा अध्ययनरत कक्षा ८ मा नेपाल भाषा बिषयमा उच्चतम अंक ल्याई उतिर्ण हुने छात्राको लागि पुरस्कार स्थापना गर्नु भएकोमा अल्मनि एसोसिएसन द्वारा उहाँलाई आभार ब्यक्त गर्दै गरिएको सम्मान कार्यक्रम तथा २०२५ साल SLC ब्याचका पूर्व विद्यार्थी समूह द्वारा यसै बिद्यालयका छात्राहरुलाई छात्रवृत्ति बितरण कार्यक्रमका केहि झलकहरु !!

हिजो बिबाह पंचमिको दिन कन्या मन्दिर मा.वि. न्ह्योखाका संस्थापक प्रधानाध्यापक श्री केदारनाथ न्यौपानेज्यूको जन्म जयन्तीको ...
26/11/2025

हिजो बिबाह पंचमिको दिन कन्या मन्दिर मा.वि. न्ह्योखाका संस्थापक प्रधानाध्यापक श्री केदारनाथ न्यौपानेज्यूको जन्म जयन्तीको अवसरमा कन्या मन्दिर अल्मनि एसोसिएसन परिवार, बिद्यालय परिवार तथा केदारनाथ प्रतिष्ठान परिवारको सहभागितामा बिद्यालयको प्रांगणमा स्थापित उहाँको सालिकमा माल्यार्पण गरियो !!

कन्या मन्दिर मा. वि.का भूतपूर्व विद्यार्थी डा.बिन्दु शाक्य सुखदेऊज्यूले आफ्नो आमा बुबाको नामबाट " #मिश्री_दिल_पुरस्कार "...
20/11/2025

कन्या मन्दिर मा. वि.का भूतपूर्व विद्यार्थी डा.बिन्दु शाक्य सुखदेऊज्यूले आफ्नो आमा बुबाको नामबाट " #मिश्री_दिल_पुरस्कार " स्थापनाको लागि रु. ४०००००(चारलाख)कन्यामन्दिर अल्मनि एसोसिएसनलाई हस्तान्तरण गर्नुभयो !! उक्त रकम मुद्दती खातामा जम्मा गरि प्राप्त ब्याजबाट कन्या मन्दिरमा अध्ययनरत कक्षा ८ मा नेपाल भाषा बिषयमा उच्चतम अंक प्राप्त गरि उतिर्ण हुने एकजना छात्रालाई २०८३ सालदेखि हरेक बर्ष कन्या मन्दिर अल्मनि एसोसिएसन मार्फत प्रदान गरिनेछ !! उहाँको आफ्नो मातृभाषा प्रतिको अगाध ममता एवं यस सह्रानिय कार्यको लागि कन्या मन्दिर अल्मनि एसोसिएसन परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ !!

कन्यामन्दिर अल्मनि एसोसिएसनको २७ औं बार्षिक साधारण सभाका केही झलकहरु !! २०८२ असोज २ गते बिहिबार !!
18/09/2025

कन्यामन्दिर अल्मनि एसोसिएसनको २७ औं बार्षिक साधारण सभाका केही झलकहरु !! २०८२ असोज २ गते बिहिबार !!

14/09/2025

यस कन्या मन्दिर अल्मनि एशोसिएसनको २७औं बार्षिक साधारण सभा यहि २०८२ असोज २ गते बिहीवारका दिन हुने भएकोले सम्पुर्ण आजिवन सदस्यज्यूहरु , सदस्यज्यूहरु तथा सदस्य बन्न इच्छुक भूतपूर्व बिद्यार्थिहरुलाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दछौं !! धन्यवाद !! मिति : २०८२ असोज २ गते बिहिबार समय : दिउँसो १:०० बजे स्थान : कन्यामन्दिर मा.बि ,न्ह्योखा !!

कन्या मन्दिर मा.वि.न्ह्योखामा अध्ययनरत छात्राहरुलाई अल्मनि एसोसिएशन मार्फत प्रदान गरिने छात्रवृत्ति, पदक तथा  बिद्यालय प...
01/07/2025

कन्या मन्दिर मा.वि.न्ह्योखामा अध्ययनरत छात्राहरुलाई अल्मनि एसोसिएशन मार्फत प्रदान गरिने छात्रवृत्ति, पदक तथा बिद्यालय पोशाक बितरण कार्यक्रमका केही झलकहरु !!

27/06/2025

* निमन्त्रणा *
कन्या मन्दिर मा.वि.न्ह्योखामा मा अध्ययनरत छात्राहरुलाई अल्मनि एशोसिएसन मार्फत प्रदान गरिने छात्रवृत्ति, पदक तथा बिद्यालय पोशाक बितरण कार्यक्रममा अल्मनि एसोसिएसनका सदस्यज्यूहरु तथा कन्यामन्दिर मा.वि.का शिक्षक, कर्मचारी एवं शुभचिन्तकज्यूहरुलाई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं !!
-- कन्या मन्दिर अल्मनि एसोसिएसन !!
मिति : २०८२ असार १५ गते आइतबार
समय : दिउँसो १२:३० बजे !!
स्थान : कन्या मन्दिर मा.बि. न्ह्योखा !!

कन्या मन्दिर अल्मनि एसोसिएसन र असहाय सेवा केन्द्र (SUSS) को संयुक्त आयोजनामा कन्या मन्दिर मा.वि. न्ह्योखामा अध्ययनरत कक्...
22/03/2025

कन्या मन्दिर अल्मनि एसोसिएसन र असहाय सेवा केन्द्र (SUSS) को संयुक्त आयोजनामा कन्या मन्दिर मा.वि. न्ह्योखामा अध्ययनरत कक्षा ९ का छात्राहरुका लागि "महिला विरुद्ध हुने हिंसा सम्बन्धी कानूनी सचेतना कार्यक्रम"मा सुस संस्थाका पदाधिकारीज्यूहरु वरिष्ठ अधिवक्ता श्री उषा मल्ल पाठकज्यू तथा वरिष्ठ अधिवक्ता श्री विष्णुमाया भुषालज्यूबाट विद्यार्थीहरुलाई महत्त्वपूर्ण कानूनी जानकारी दिनुभयो !!२०८१ चैत्र ०८ शुक्रबार !!

मिति २०८१ फागुन १८ गतेका दिन कन्या मन्दिर अल्मनि एसोसिएसन र इनर व्हिल क्लब अफ बालाजुको संयूक्त बैठक बसियो !! बैठकमा कन्य...
05/03/2025

मिति २०८१ फागुन १८ गतेका दिन कन्या मन्दिर अल्मनि एसोसिएसन र इनर व्हिल क्लब अफ बालाजुको संयूक्त बैठक बसियो !! बैठकमा कन्या मन्दिर अल्मनि मार्फत कन्या मन्दिर मा. वि. का बिद्यार्थीहरुलाई इनर व्हिल संस्था तथा त्यस संस्थाका सदस्यज्यूहरु बाट प्रदान गरिने छात्रवृत्ति लाई निरन्तरता दिंदै छात्रवृत्ति रकम हस्तान्तरण गर्नुका साथसाथै बिद्यार्थीका अभिभावकहरुलाई भेटी आबश्यक छलफल पनि गर्नुभयो !! इ.व्हि. क्लब अफ बालाजु तथा सदस्यज्यूहरु प्रती आभार ब्यक्त गर्दछौं !!

कन्यामन्दिर अल्मनि एसोशिएसनद्वारा कन्यामन्दिर मा.वि.को प्राङ्गणमा स्थापना गरिएको सरस्वती मन्दिरमा आज श्रीपञ्चमिको अवसरमा...
03/02/2025

कन्यामन्दिर अल्मनि एसोशिएसनद्वारा कन्यामन्दिर मा.वि.को प्राङ्गणमा स्थापना गरिएको सरस्वती मन्दिरमा आज श्रीपञ्चमिको अवसरमा सरस्वतीमाताको पुजाआजा तथा विद्यार्थीहरुलाई कपि कलम बितरण कार्यक्रमका केही झलक !!

निमन्त्रणा   निमन्त्रणा    निमन्त्रणा !!!  कन्या मन्दिर मा.वि.का सम्पूर्ण पूर्व बिद्यार्थीहरु एवं शुभचिन्तकज्यू  ,  यहि ...
02/02/2025

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा !!!
कन्या मन्दिर मा.वि.का सम्पूर्ण पूर्व बिद्यार्थीहरु एवं शुभचिन्तकज्यू ,
यहि आउँदो श्री पञ्चमीको दिन आफैले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको सरस्वती माताको दर्शन गरी पुण्य प्राप्त गर्नुहुन अनुरोध गर्दछौं। साथै उक्त दिन नयाँ भर्ना हुन नाम दर्ता गर्ने १० जना बिद्यार्थिलाई बिद्यालय पोसाक बितरण गर्नुका साथै हाल अध्ययनरत कक्षा १ देखि ३ सम्मका बिद्यार्थिहरुलाई कपि र कलम पनि बितरण गरिनेछ !!
कन्या मन्दिर अल्मनि एसोसिएसन !!
मिति : २०८१ माघ २१ गते सोमबार
समय : बिहान ८:३० बजे !!
स्थान : कन्या मन्दिर मा.बि. न्ह्योखा !!

राणाकालकाे कठाेर शासनमा पनि छोरीलाई  पढाउनु पर्छ भन्ने  मान्यता राख्ने नारी  शिक्षाका  याेद्धा कन्यामन्दिर माध्यमिक बिद्...
06/12/2024

राणाकालकाे कठाेर शासनमा पनि छोरीलाई पढाउनु पर्छ भन्ने मान्यता राख्ने नारी शिक्षाका याेद्धा कन्यामन्दिर माध्यमिक बिद्यालय न्ह्योखाका संस्थापक प्रधानाध्यापक श्री केदारनाथ न्याैपानेको आज बिबाह पंचमिको दिन जन्म जयन्तीको अवसरमा बिद्यालयको प्राङ्गणमा रहेको उहाँको सालिकमा कन्या मन्दिर अल्मनि एशाेसिएशनका पदाधिकारीहरु द्वारा माल्यार्पण गरि श्रद्धाञ्जली अर्पण गरियो !!

Address

Kathmandu
01977

Telephone

9779849870305

Website

Alerts

Be the first to know and let us send you an email when Kanya Mandir Alumnae posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kanya Mandir Alumnae:

Shortcuts

Share

Category