05/06/2026
✨ Art & Painting Contest-2083 Successfully Concluded ✨🎨
WEB School को अतिरिक्त क्रियाकलाप विभागद्वारा आयोजित Art & Painting Contest 2083 उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले आफ्ना कल्पना, भावना र सिर्जनात्मक सोचलाई रंग र रेखामार्फत उत्कृष्ट ढंगले प्रस्तुत गर्दै आफ्नो अद्भुत कलात्मक प्रतिभा प्रदर्शन गर्नुभयो।
प्रत्येक सिर्जनाले विद्यार्थीहरूको मौलिक सोच, मेहनत र कला प्रतिको लगावलाई झल्काएको थियो।
यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता तथा कलात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सहभागी सम्पूर्ण विद्यार्थीहरू, शिक्षकबृन्द तथा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
"रंगहरूले केवल चित्र कोर्दैनन्, तिनले सपना, भावना र सम्भावनाहरूलाई पनि जीवन्त बनाउँछन्।"
Gobinda Fyak Limbu Winsome English Boarding School /College Winsome School / College
02/06/2026
DEAN Inter-School Elocution Contest–2083 मा उत्कृष्ट प्रदर्शन गर्दै Senior तर्फ First Position हासिल गर्न सफल Eva Rai र Junior तर्फ Second Position हासिल गर्न सफल Nirusha Khatiwida लाई आज विद्यालयमा सम्मान तथा नगद पुरस्कार प्रदान गरियो।
साथै नेपाली लोक नृत्य सेन्टर द्वारा आयोजना गरिएको एकल नृत्य प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल Samyoul Rumba लाई पनि विद्यालयमा सम्मान तथा नगद पुरस्कार प्रदान गरियो।
यी उत्कृष्ट उपलब्धिहरूको कदर गर्दै विद्यालयले हरेक समयमा उत्कृष्ट विद्यार्थीहरुलाइ प्रदान गरिने सम्मान तथा नगद पुरस्कारलाई यो पटक पनि निरन्तरता दिइएको हो।
उहाँहरूको मेहनत, आत्मविश्वास, वक्तृत्व क्षमता र विद्यालयप्रतिको गौरवपूर्ण प्रतिनिधित्वप्रति हार्दिक बधाई तथा आगामी दिनमा पनि यस्तै उत्साह, आत्मविश्वास र समर्पणका साथ अझ उत्कृष्ट उपलब्धि हासिल गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
Congratulations and Best Wishes!
उज्ज्वल भविष्यको लागि हार्दिक बधाई तथा शुभकामना! 🎉🏆🌟
– वेब स्कुल परिवार(WEBS)
28/05/2026
Huge Congratulations on an outstanding victory at the inter-school English speech competition organized by Dean! Your articulate delivery, passion, and powerful message truly impressed the judges. This achievement is a testament to your hard work and perseverance. We are exceptionally proud to have you represent our school!
Also, many thanks to the entire team for your incredible dedication and teamwork. Your collective effort makes such a positive impact on our students and school every single day!
Senior category
1st place winner- Eva Rai
Junior category
Runner up/ 2nd place- Nirusha Khatiwada
Congratulations to all the students again. While the results may not have gone your way today, your courage and hard work are true victories. Do not be discouraged, keep practicing, and try again with even more positivity next time.
27/05/2026
Congratulations Samjhana Kumal for your admission in Grade-11 at WEBS COLLEGE!!!
27/05/2026
Congratulations Pradip Wanem Phago Limbu for your admission in Grade-11 at WEBS COLLEGE!!!
26/05/2026
Today's program at Webs.
Welcoming our enrolled students.
Officially acknowledging and pinning badges to the School's Captain/ Vice Captain and House Captains and Vice Captains.
Congratulating our talented students by awarding them with medals and certificates for their outstanding performances in the Nepali Speech Competition.
Here's to a fantastic academic year. Cheers.