शंखरापुर नगरपालिका शिक्षक समूह

  • Home
  • Nepal
  • Kathmandu
  • शंखरापुर नगरपालिका शिक्षक समूह

शंखरापुर नगरपालिका शिक्षक समूह This page intended to make a common platform for the teachers of Bhagyodaya Clusters.

It is believe that this page will be helpful to share information between teachers.

06/05/2026
चौथो अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा शंखरापुर नगरपालिका शिक्षा शाखाले नगरपालिका स्थापना पश्चात देखि २०७८/०९/३० सम्म अ...
24/01/2022

चौथो अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा शंखरापुर नगरपालिका शिक्षा शाखाले नगरपालिका स्थापना पश्चात देखि २०७८/०९/३० सम्म अवकाश प्राप्त स्थायी शिक्षकहरुलाई सम्मान कार्यक्रम

10/01/2022
06/01/2022

II Primary Level Model Question II

06/01/2022

शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षा नमुना (Sample) प्रश्नपत्र २०७८ सामान्य परीक्षा तह : माध्यमिक पुर्णाङ्क...

दरबन्दी मिलान कार्यविधि २०७६
03/08/2021

दरबन्दी मिलान कार्यविधि २०७६

31/07/2021
28/07/2021

स्थानीय सरकार (Local Government)
स्थानीय सरकारको शिक्षासम्बन्धी जिम्मेवारी निम्नलिखित रहेको छ
(१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन
(२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन
(३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति,अनुगमन, मूल्याकन र नियमन
(४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन
(५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन
(६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन
(७)विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन
विद्यालयको नामाकरण
(९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
(१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण
(११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान
(१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
(१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन
(१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन
(१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन
(१६) नि:शुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
(१७) ट्युसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन
(१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
(१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
(२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
(२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय
व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
(२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
(२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।
पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृति प्राप्त

Address

Shankharapur
Kathmandu
44601

Website

Alerts

Be the first to know and let us send you an email when शंखरापुर नगरपालिका शिक्षक समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शंखरापुर नगरपालिका शिक्षक समूह:

Shortcuts

Share

Category