बैंकिङ सोपान

बैंकिङ सोपान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बैंकिङ सोपान, Education Website, Kathmandu.

"स्वागत छ सम्पुर्णमा, हामी लोकसेवा तयारीका लागि उपयोगी सन्दर्भ सामग्री राख्नेछौ तपाईहरु हामीसंग जोडिन नभुल्नुहोला"
आजको सिकाइले नै भोलिको मार्ग प्रशस्त गर्नेछ!!

सम्माननीय प्रधानमन्त्रीज्यू !हुँदाहुँदा अब त अति नै भइसक्यो । लोग्नेमान्छे हाैँ भनेर मुख देखाएर हिँड्न पनि लाज हुने स्थि...
20/08/2026

सम्माननीय प्रधानमन्त्रीज्यू !
हुँदाहुँदा अब त अति नै भइसक्यो । लोग्नेमान्छे हाैँ भनेर मुख देखाएर हिँड्न पनि लाज हुने स्थिति आइसक्यो । एक गरीव किशोरी निर्मला पन्तदेखि भागीरथी हुँदै आज यी तीनवर्षकी गरिमा चाैधरीको बलात्कारपछि दुवै आँखा झिकेर र जिब्रो काटेर गरिएको वीभत्स हत्यासम्म आइपुग्दा त देशकै शिर पनि निहुरिसकेको छ । यस्ता क्रूर हत्यारा र बलात्कारीहरूलाई तत्काल मृत्युदण्ड दिने कानून नबनेसम्म सधैँ यस्तै भइरहने स्थिति देखियो !

यो 'मृत्युदण्डरहित' संविधान किन बनेको हो भन्ने पनि हामी सबैलाई थाहा छ । अब यो प्रावधानमा गर्व गर्न सकिन्नँ प्रधानमन्त्रीज्यू ! हिजोको अवस्था अर्कै थियो र राजनीतिक प्रतिशोधका कारणले नेताहरू मारिएलान् कि भनेर यो प्रावधान राखिएको थियो । तर यो प्रावधानको मार निरन्तर छोरीचेलीमाथि परिरह्यो । अमेरिका, बेलायत, भारत, चीन, युरोपेली देशहरू सबैतिर नै अति क्रूर प्रकृतिका अपराधीहरूलाई मृत्युदण्ड दिने व्यवस्था छँदैछ । हामीले अब पनि "मृत्युदण्डरहित देश" भनेर फोस्रो धाक लगाइरहने हो भने छोरीचेलीलाई जोगाउन नसकिने भइयो । त्यसैले यी अबोध शिशुहरूलाई मारिनबाट जोगाउनका लागि पनि गरिमाका हत्यारा वर्गका क्रूर अपराधीलाईचाहिँ सार्वजनिक स्थलमै भीड जम्मा पारेर दुनियाँका आवारा छोराहरूले देख्ने गरी गोली हानेर मार्ने कानून चाहियो ।

संविधान संशोधन गर्दा यो कुरो बिर्सिएर पनि नछुटोस् है सम्माननीय प्रधानमन्त्रीज्यू । तर अहिले तत्कालका लागि नेपालको संविधानको धारा १६ को उपधारा (२) निलम्बन गरेर अघि बढाैँ । वर्तमान संसद पनि यो मामिलामा गम्भीर हुनैपर्छ । यी अपराधीले चाहिँ काखे शिशुलाई पनि नछोड्ने अनि सरकारले चाहिँ यिनीहरूको उमेर हेर्नुपर्ने ? यस्ता नरपिशाच पछि गएर पनि हुने त हत्यारा नै हुन् । त्यसैले यिनलाई राज्यले पाल्नु जरुरी नै छैन । अरबी देशहरूमा जस्तै पहिले "जस्तालाई तस्तै" अर्थात् पहिले जिब्रोको बदला जिब्रो काट्ने, आँखाको बदलामा आँखै निकाल्ने अनि त्यसपछि मात्रै सार्वजनिक रूपमा झुण्ड्याउने कानून बनाइयोस् । यो देश साह्रै भाँडियो, यो शक्तिशाली सरकारले यति काम गरोस् । यी क्रूरतम् अपराधीहरूको मानवाधिकारको रक्षा गर्न कुन ब्राण्डका मानवाधिकारवादीहरू अघि सर्दा रहेछन्, नेपाली जनताले पनि मूल्याङ्कन गर्ने अवसर पाउनेछन् ।
#साभार
B***n

⏺️ नेपाल राष्ट्र बैंक (NRB) को विज्ञापन नं. १८/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वतीय श्रेणी, सहायक पदको लि...
20/08/2026

⏺️ नेपाल राष्ट्र बैंक (NRB) को विज्ञापन नं. १८/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वतीय श्रेणी, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ‼️

▶️ Link:https://psc.gov.np/site_uploads/files/-E0-A5-A7-E0-A5-AE--E0-A5-A8-1962232044.pdf

🔆 Congratulations ALL ✔️

नेपाल राष्ट्र बैंक  #प्रधान_सहायक पदको  #लिखित परीक्षाको नतिजा प्रकाशन । हार्दिक बधाई तथा सफल अन्तर्वार्ताको शुभकामना सब...
19/08/2026

नेपाल राष्ट्र बैंक #प्रधान_सहायक पदको #लिखित परीक्षाको नतिजा प्रकाशन । हार्दिक बधाई तथा सफल अन्तर्वार्ताको शुभकामना सबैलाई।

गोरखापत्रमा प्रकाशित लोक सेवा/शिक्षक सेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षाका लागि  अत्यन्तै महत्त्वपूर्ण सामग्री📖2083-05...
19/08/2026

गोरखापत्रमा प्रकाशित लोक सेवा/शिक्षक सेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण सामग्री📖
2083-05-03
゚viralシ

📚 त्रिभुवन विश्वविद्यालय सेवा आयोग (TUSC): अन्तिम नतिजा तथा सिफारिससम्बन्धी सूचना - (खुला तथा समावेशी) ✔️..................
18/08/2026

📚 त्रिभुवन विश्वविद्यालय सेवा आयोग (TUSC): अन्तिम नतिजा तथा सिफारिससम्बन्धी सूचना - (खुला तथा समावेशी) ✔️....................................

पद: शाखा अधिकृत
सेवा/समूह: प्रशासन
श्रेणी: अधिकृत तृतीय
....................................

🔆 Congratulations and Best Wishes ALL 🫡

⏺️ सामाजिक सुरक्षा कोष (SSF) को वरिष्ठ प्रशासन सहायक, लेखापाल र सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षाको नतिजा प्रकाश...
18/08/2026

⏺️ सामाजिक सुरक्षा कोष (SSF) को वरिष्ठ प्रशासन सहायक, लेखापाल र सहायक कम्प्युटर अपरेटर पदको लिखित परिक्षाको नतिजा प्रकाशित ‼️

🔆 सबैलाई बधाई र शुभकामना 🫡

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले साताैँ तहलाई सोधिएको GK, IQ and English का प्रश्न र समाधान !! ❣️स्रोत ब्यक्ति Resham S...
17/08/2026

सुदुरपश्चिम प्रदेश लोकसेवा आयोगले साताैँ तहलाई सोधिएको GK, IQ and English का प्रश्न र समाधान !! ❣️
स्रोत ब्यक्ति Resham Sir Kumar Timlsina Sir
रेशम कुमार वि. सी- Resham kumar BC Kumar Timalsina sir
२०८३/०४/३१
कति मिल्यो ?

 #नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सवको उपलक्ष्यमा  #कार्यकारी_निर्देशकद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८३ ❤...
17/08/2026

#नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सवको उपलक्ष्यमा #कार्यकारी_निर्देशकद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८३ ❤️🙏
Nepal Electricity Authority

⏺️ नेपाल बैंक लिमिटेड (NBL): Question Paper - 2083.................................... पद: सहायक प्रबन्धकतह: ६सेवा/समूह:...
15/08/2026

⏺️ नेपाल बैंक लिमिटेड (NBL): Question Paper - 2083....................................
पद: सहायक प्रबन्धक
तह: ६
सेवा/समूह: प्रशासन (खुला)
पत्र: प्रथम
मिति: २०८३/०४/३० गते....................................

©Government Bank Exams Preparation ✔️

✅ नेपाल राष्ट्र बैक सहायक निर्देशक पदको खुल्ला प्रतियोगात्मक परीक्षाको नतिजा 👇🏻🎊 ✅ Congratulations To All
14/08/2026

✅ नेपाल राष्ट्र बैक सहायक निर्देशक पदको खुल्ला प्रतियोगात्मक परीक्षाको नतिजा 👇🏻🎊
✅ Congratulations To All

Address

Kathmandu

Telephone

+9779864972909

Website

Alerts

Be the first to know and let us send you an email when बैंकिङ सोपान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share