30/01/2026
बुढानिलकण्ठ नगरपालिका र स्मार्ट क्याड एकेडेमीको संयुक्त आयोजनामा नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई पुरतत्विक सम्पदा संरक्षण
तथा निर्माण सम्बन्धि तालिम भैरहेको छ । तपाईँहरू पनि आफ्नो स्थानीय निकायमा Road Design, Building Design, Procurement management ,GIS ,Quality Control, Project management जस्ता तालिम सञ्चालन गर्न चाहनुहुन्छ भने हामी सहकार्य गरेर तालिम सञ्चालन गर्न सक्नेछौ ।
तपाईंहरुको स्थानीय निकायमै तालिम आयोजना गर्न 9801018494, 9801018495 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
𝐒𝐦𝐚𝐫𝐭 𝐂𝐀𝐃 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐲
☎️ 980-1018494||980-1018495|| 01-5245032 ||
🔎 New Baneshwor, Kathmandu, Nepal
🌐 smartcadacademy.com.np
📩 [email protected]